काठमाडौं । कनेक्ट आईपीएसको नाममा नक्कली फेसबुक पेज बनाइ स्क्याम लिङ्क (ठगी गर्ने मनसायले फैलाइने लिङ्क) फैलाएको पाइएको छ । ‘कनेक्ट आईपीएस नेपाल’ नामको उक्त नक्कली पेज आइतबारदेखि सक्रिय भएको हो । उक्त पेजबाट कनेक्ट आईपीएसको आधिकारिक डेस्कटप एप इन्स्टल गर्नको लागि अनुरोध गरिएको छ । सो पोस्टलाई बुस्ट गरेर धेरै मानिस समक्ष पुर्याउने प्रयास गरिएको… Read more »
Posts Categorized: टेक्नोलोजी
कनेक्ट आईपीएसको नक्कली पेज बुस्ट गरी प्रयोगकर्तालाई फसाउँदै ह्याकर
जहाजमा हुने ‘ब्ल्याक बक्स’ के हो, अनि यसले कसरी गर्छ काम ?
काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । यसका माध्यमबाट विमान दुर्घटनाको अनुसन्धान गर्न सहज हुने बताइएकाे छ । आखिर विमानमा हुने ‘ब्ल्याक बक्स’ के हो त ? विमान दुर्घटनामा पर्दा यसको खोजी गर्न किन आवश्यक हुन्छ ? जतिसुकै ठूलो विमान दुर्घटनामा ‘ब्ल्याक बक्स’मा किन केही क्षति हुँदैन ? आज… Read more »
भोलि देखि विदेशबाट ल्याएको फोन नचल्ने , तपाईको फोन चल्छ कि चल्दैन यसरि हेर्नुहोस।
१५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) १५ पुसदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणल जनाएको छ । आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने प्राधिकरणले जानाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको… Read more »
किन चाहिन्छ आफ्नै नामको सिमकार्ड ?
काठमाडौं । उमेर पुगेका प्रायः सबैसँग अहिले माेबाइल छ । अनि फोन नम्बर नै व्यक्तिकाे परिचय बनेको छ । बैंकिङ सेवादेखि सरकारका अनलाइन सेवा लिन अहिले आफ्नै नाममा सिमकार्ड हुन अनिवार्य भएकाे छ । यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्न वा अर्काको नाममा नामसारी… Read more »
नेपाल टेलिभिजन र नेटटिभी एपमा नआउने भयो विश्वकप सेमिफाइनल र फाइनलको लाइभ
काठमाडौं । लामो प्रयासका बाबजुद नेपाल टेलिभिजन र नेटटिभी मोबाइल एपमा जारी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नहुने भएको छ । मिडिया हबले टेलिभिजनको प्रसारण अधिकार हिमालय टिभीलाई दिइसकेको अवस्थामा नेपाल टेलिभिजनमा लाइभ प्रसारण असम्भव भएको हो । त्यस्तै सूचना तथा प्रसारण विभागले अनुमति नदिएका कारण मोबाइल एपमा समेत फुटबलको लाइभ दिन नसकिएको बताइएको छ ।… Read more »
अब अनलाइनबाट १५ मिनेट भित्र पेन्सनपट्टा लिन सकिने
काठमाडौं । अब देखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाट नै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको र अब पेन्सनपट्टाका कामहरू अनलाइन मार्फत नै हुने जानकारी… Read more »
विश्वकप लाइभ दिने पाइरेटेड साइट ब्लक गर्न नपाउने
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल प्रसारण सम्बन्धी आफ्नो निर्णय सच्याएको छ । प्राधिकरणले मुलुकी ऐनले रोक नलगाएका विषय तथा सामग्रीमाथि प्रतिबन्ध लगाउने अधिकार आफूमा नरहेको भन्दै हतारमा गरिएको निर्णय उल्टाएको हो । प्राधिकरणका एक अधिकारीले प्राधिकरणले गरेको निर्णय अधिकार क्षेत्रभन्दा बाहिर रहेको पाइएपछि सच्याइएको बताए । “मिडिया हबले विश्वकप लाइभ प्रसारण अधिकार… Read more »