२८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ललितपुर पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले लिएको बयान क्रममा उनले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बयान दिएको समिति सभापति सूर्य थापाले बताए।… Read more »
Monthly Archives:: August 2024
सुमेरु सहकारीका बचतकर्ताको रकम पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहले फिर्ता गर्ने
आँखारोग विशेषज्ञ डा. सन्दुक रुईत पुरस्कृत
‘नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार’ यस वर्ष वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रूइतलाई प्रदान गरिएको छ। नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी डा. सन्दुक रुइतलाई प्रदान गरिएको हो। यसैगरी १ लाख रुपैयाँ राशिकै नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार शंकराचार्य पीठवेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई… Read more »
विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बापत बिजुली उपभोग गरेका ६१ वटा उद्योगको प्रमाण तयार।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बापत बिजुली उपभोग गरेका ६१ वटा उद्योगको प्रमाण तयार पारेको छ। प्राधिकरणले दिनरात खटेर तयार पारेको प्रमाण सम्भवत: आजै सार्वजनिक लेखा समितिमा बुझाउने तयार गरेको छ। ‘हामीले दिनरात नभनी ६१ वटा उद्योगको सबै तथ्यांक तयार पारेका छौं। समितिले मागेको भन्दा पनि बढी प्रमाण दिन खोजेका छौं,’ प्राधिकरणका… Read more »