आर्थिक विधेयक ०७६/७७ ले उद्योगी–व्यवसायीले आफ्नो उद्योग–व्यवसायमा श्रमिक राख्दा अनिवार्य रूपमा नेपाली भएको हुनुपर्ने र तिनीहरूले अनिवार्य रूपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । अनिवार्य प्यानको व्यवस्था किन गरेको हो भने नेपालमा विशेष गरी सीमावर्ती क्षेत्रमा विदेशी कामदार उपलब्ध हुने र तिनले सस्तोमा काम गरिदिने हुनाले नेपाली कामदार बेरोजगार बन्ने अवस्था सिर्जना भयो । अनिवार्य प्यान… Read more »
Monthly Archives:: July 2019
प्यान नभएका कामदारलाई पारिश्रमिक भुक्तानी गर्दा के हुन्छ ?
ठेचोबासीको नियन्त्रणमा टिपर
टिपर निषेधित क्षेत्रमा प्रवेश गरेका ५ वटा टिपरलाई ललितपुर ठेचोका स्थानीयले नियन्त्रणमा लिएका छन् । मंगलबार राती १० बजे चापागाँउ ठेचो हुँदै सातदोवाटो प्रवेश गर्न खोज्ने यी टिपरहरुलाई स्थानीयले सडकमा उत्रेर नियन्त्रणमा लिएका हुन् । स्थानीय नवीन महर्जनका अनुसार ५ वटा टिपर नियन्त्रणमा लिएर सरस्वती स्कूल नजिकै चौरमा लगेर राख्न लगाइएको छ । उनले भने,‘हामीले… Read more »