
ललितपुर — हामी देख्छौं– बाटोमा मान्छे हिंड्छन् । गाईबस्तु हिंड्छन् । सवारीसाधन गुड्छन् । प्राचीन बस्तीका बाटोबारे बुझ्नुभयो भने यतिमा मात्रै सीमित छैन बाटोको उपयोगिता । यहाँ मान्छेका जीवन जोडिएका अनि संस्कार र संस्कृति पनि । बाटोसँग जोडिएका पक्ष ख्याल नगरी अन्धाधुन्ध सडक विस्तार गर्दा हाम्रा प्राचीन बस्तीका सम्पदा, संस्कृतिमा प्रत्यक्ष असर परिरहेको छ । यसको एउटा उदाहरण हो ललितपुरको प्राचीन… Read more »