
निर्माण सुरु गरेको ६२ वर्षपछि कान्ति लोकपथ सञ्चालनमा आउने भएको छ । २०७५ कात्तिक महिनादेखि सञ्चालनमा ल्याउने उद्देश्यले स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भएको हो । नयाँ वर्षको पहिलो महिनादेखि मालवाहक ट्रक र यात्रुवाहक बस कान्तिलोक पथ भएर आउजाउ गर्ने छन्,’ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी नरेन्द्र भट्टले भने,… Read more »