काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा… Read more »
Monthly Archives:: September 2018
भाडा बढाउन नपाएकाे भन्दै टिकट बुक गर्न मानेनन्
सुबर्ण अबसर निशुलक मन्टेसोरी, ब्युटिसियन, सिलाई कटाई , फेसन दिजाईन तालिम
सुबर्ण अबसर!!! सुबर्ण अबसर!!! विभिन्न सीप मुलक तालिमहरु नि:शुल्क संचालन हुन्न लागेकाे हुदा ईच्छुक ब्यक्तिहरुले समयमै अाफ्नाे सिट सुरक्षत गर्नुहाेला। तालिमहरु:- मन्टेसोरी, ब्युटिसियन, सिलाई कटाई , फेसन दिजाईन आदि अझै धेरै तालिमहरु छन् ) नाेट:- पुरुष मित्रहरुको लागि पनि तालिम छन् समर्पक गर्ने हाेला। तालिककाे फाइदाहरु :- 1. तालिम सबै निशुलक 2. तालिम पश्चात CTEVT… Read more »
चन्द्र महर्जन भए ज्यापु समाजका अध्यक्ष
ललितपुर , लितपुर ज्यापु समाजको अध्यक्षमा पूर्व सांसद चन्द्र महर्जन सर्बसम्मत चयन भएका छन | हिजो देखि नै भएको ज्यापू समाजको भेलाले आज बिहान ५ बजे २५ सदस्यीय ज्यापू समाज गठन भएको छ | जसमा अध्यक्ष चन्द्र महर्जन सहित १ जना निबर्तमान अध्यक्ष , १ जना विभिन्न संघ संस्थाहरुबाट समन्वयन समितिको अध्यक्ष सहित पदेन सदस्य… Read more »
तीन दिन विद्यालय बन्द,
काठमाडौं – संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकहरूलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै नेपाल राहत शिक्षकहरू आन्दोलनमा उत्रिने भएका छन् । सरकालाई दिएको समयसिमा भित्रपनि आफ्नो मागप्रति सरकाले वेवास्ता गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले रिसेन्ट नेपाललाई बताए… Read more »
तस्करसँग थिए ५ माउसुली, मूल्य सुन्दा सुरक्षाकर्मी बेहोस
काकडभिट्टा। नेपाल भारत सीमामा भारतबाट नेपालतर्फ छिर्न लागेका एक तस्करसँगबाट ५ माउसुली बरामद भएका छन् । यी माउसुलीको मूल्य सुन्दा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीकै होसहवास उडेको छ । यो अत्यन्तै दुर्लभ प्रजातिको माउसुलीको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३ करोड ६८ लाख नेपाली रुपैयाँ पर्छ । ती ५ माउसुलीको मूल्य १८ करोड ४० लाख बराबरको भएको बताइएको… Read more »
देवीचौरमा ‘भ्यू टावर’को निर्माण शुरु
पर्यटक भित्र्याउने उद्देश्यले गोदावरी नगरपालिका–७ देवीचौरमा ‘भ्यू टावर’ निर्माण शुरु भएको छ । भ्यू टावरको निर्माणले आन्तरिक र बाह्य दुवै खालका पर्यटक आकर्षित हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । अघिल्लो वर्षबाट भ्यू टावरको निर्माण शुरु भएको हो । अघिल्लो वर्ष रु एक करोड छुट्याइएकामा नगरपालिकाले यो आर्थिक वर्षमा पनि रु एक करोड छुट्याएको… Read more »
बेरोजगार भत्ता र रोजगारी दिलाउने विधेयक
काठमाडौँ – रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न विधेयक ल्याइएको प्रस्तावनामा उल्लेख छ… Read more »
पार्टी प्यालेसले खुवायो कुहिएको मासु !
आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने भएकाले कुनै शुभकार्य गर्नुपर्यो भने पार्टी प्यालेसमा पुग्छौं । विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने खाना भने स्वस्थकर नहुने भेटिएको छ । शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै… Read more »