![](https://www.khabarbox.com.np/wp-content/uploads/2015/05/safe_image-2-213x159.png)
झापा–११ का प्रशिक्षक भगीरथ आले मामाले आफूहरुको योजना अनुसार सहारालाई पछि पार्न सफल हुने दाबी गरे । ‘सहारासँग हाम्रो भेट पहिलो हो, तर जित्नेमा ढुक्क छौं,’ उनले नागरिक न्युजसँग भने, झापा–११ ले भर्खरै पोखरामा सकिएको आहा–रारा गोल्डकपमा प्रि–क्वार्टरमा पुलिसलाई २–०, क्वार्टरमा बंगलादेशलाई ४–० ले पराजित गरेको थियो । सेमिफाइनलमा झापा–११ मनाङसँग ४–० ले पराजित थियो… Read more »