ललितपुर मंगलबजारस्थित पाटन दरवार मन्दिरहरुको पुर्ननिर्माणको क्रममा लगाइएको टेको । २०७२ को भुकम्पपछि भत्केको हरिशंकर मन्दिर,चारनारायण,कृष्ण मन्दिर,शिवशंकर मन्दिर,सोह्रखुट्टे पाटीलगायत मल्लकालीन दरवारका संरचनाहरुको अहिले एकसाथ पुर्ननिर्माण भइरहेको छ भने योगनरेन्द्र मल्लको शालिक,मुल चोक सुन्दरी चोकलगायत संरचनाको पुर्ननिर्माण गरिसकेको छ ।
source sundarlalitpur
Leave a Reply