
झण्डै ३ बर्ष टहरामा दिन गुजारेका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटका भूकम्प प्रभावितहरूले धमाधम बलियो घर निर्माण सुरू गरेका छन् । बलियो घर कार्यक्रमको प्राविधिक र सामाजिक विकास अधिकृत सम्मिलित मोबाइल टोलीको परामर्शमा भूकम्प प्रतिरोधी घर निर्माणले गति लिएको छ । अन्य जिल्लाको तुलनामा काठमाडौंमा पुनर्निर्माणको कार्य ढिला सुरू भएको हो
USAID Nepal National Society for Earthquake Technology – Nepal (NSET)
Leave a Reply