
यहि आउदोँ जेष्ठ १५ गते सोमबारको दिन बाट यस आउटलाईन्स रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लि. ले पाटन लोकल टुर गाइड सम्बन्धि तालिम सञ्चालन गर्न लागेको हुँदा तलका लक्षित वर्गहरुमा पर्ने इच्छुक महानुभावहरूले छिट्टै सम्पर्क गर्नु होला।
लाभान्वित वर्ग :
– साबिक ल. पु. उ. म. न. पा. को वडा १६,१८,२१ र २२ मा बसोबास गर्ने व्यक्ति
– कम आम्दानी भएका
– अस्थिर आय भएका व्यक्तिहरु
– परियोजना क्षेत्रका गैर-रैथाने जातिय समूह /धार्मिक अल्पसङ्ख्यक
– ऐतिहासिक रुपमा सिमान्तक्रित जातजातिहरु
– फरक तरिकाले सक्षम व्यक्तिहरु
– युवा बालबालिकाहरु
– महिला
– टोलका अभावग्रस्त जीवनस्तर
– बेरोजगार
– कक्षा १० उत्तिर्ण गरेको
सम्पर्क :
आउटलाइन्स रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लि., चाकुपाट-२२, ललितपुर
फोन नं :०१-५२६०४६९
Leave a Reply