
चापागाउँ बज्रबाराहि न.पा मा बृक्षारोपन कार्यक्रमा संघ संस्था, स्कूल कलेज(विषेशगरी ज्योतिदय स्कूल, बज्र एकड़ेमी, यमराल्यद स्कूल) राजनैतिक दलहरु, ऩागरिक वड़ा मञ्च, संस्कृतिक बाजा खलहरु ( विषेशगरी ठेचो नवदुरगा धिमे बाजा खल:) विभिन्न समुहरु, क्लबहरु, स्थानिय बासीहरु, ज्पत्रकार मित्रहरु, फोतोग्राफर मित्रहरु, सरकारि निकायहरु, प्रहरी प्रसाशन,योतिदय संघ,ज्योति विहार, नयाँ शक्ति नेपाल, नयाँ शक्ति नेपाल ललितपुर, नयाँ शक्ति बज्रबाराहि न.पा. को बिसेश भूमिका रहेको थेयो ।
विषेश उपस्थिति रुप़मा पाल्नु भएका थीय अदरणिय पुर्ब प्रधान मन्त्रि डा. बाबुराम भत्टराइ ज्यु ।
बज्रबाराहि न.पा

Leave a Reply