चाबहिल बौद्ध सडक बिस्तारलाई ४ लेन सडक र १-१ मिटर दुबै तिर पेटी सहित १८ मिटर कायम होस् जनताको घर भत्काएर बिच सडकमा बगैचा चाहिंदैन हामी बिकास बिरोधि होईनौ, बिकासको नाममा बिनास गर्न पाउँदैन,मागको नारा सहित चाबहिल बाट बौद्ध सम्म र्याली जुलुस गरि काठमाडौ क्षेत्रका जन प्रतिनिधि माननीय, श्री गगन थापा, रामेश्वर फूयाल, अ्म्बिका बस्नेत, राजन भट्टराई, ज्यू लाई हाम्रा माग सम्बन्धि सम्बोधनका जवाफ माग गर्दै, बिसर्जन गरियो,!!!
Leave a Reply