ललितपुरको भारदेउमा यात्रुवाहक बस दुर्घटना

36332843_1749786958445833_1804237227572592640_n

Posted On    Author    Category सामाजिक.

ललितपूर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भारदेउमा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका ९ जनालाई टिकाभैरवस्थित आनन्दवन अस्पताल ल्याइएको छ भने बाँकी रहेका घाईतेलाई उद्दार गरी ल्याइदै गरिएको बताईएको छ । दुर्घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

लामाटारदेखि बुढानिलकण्ठसम्म बस सेवा सुरू

35051757_1724532674304595_2487527006372102144_n

Posted On    Author    Category सामाजिक.

लामाटारदेखि बुढानिलकण्ठसम्म बस सेवा सुरू यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रूटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारदेखि काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा सञ्चालनमा आएको छ। ‛हामी सबैको यातायात’ ले बस सेवा सञ्चालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोदलगायतले संयुक्त रूपमा बस… Read more »

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ

34199510_1716521768439019_6635210042612121600_n

Posted On    Author    Category सामाजिक.

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ ललितपुर महानगरपालिकाको राजस्व शाखाका कम्प्युटर अपरेटर ७० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राविधिक खरिदार राजेन्द्र नेमकुल र बिचौलिया कृष्ण बोगटीलाई आईतबार पक्राउ गरेको हो। खरिदार नेमकुलले घरबहाल कर बापत सेवाग्राहीले भुक्तान गर्ने रकम कम्प्युटरमै घटाउने र सोही अनुसारको भुक्तानीको रसिद… Read more »

ललितपुरमा १७ वर्षदेखिको यातायात सिन्डिकेट तोडिँदै

micro_traffic_r4bbXiLzWW

Posted On    Author    Category सामाजिक.

ललितपुर । रुट परमिट हुँदाहुँदै पनि बढी आम्दानी गर्नकै लागि निश्चित रुटमा गाडी नचलाउने भाडाका सवारीलाई ललितपुर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । ट्राफिक प्रहरीले त्यस्ता रुट परमिट भएका सवारीहरुलाई कारवाहीको दायरामा ल्याउने भएपछि १७ वर्षदेखि चल्दै आएको सिन्डिकेट तोडिने भएको हो । ललितपुरको गोदावारी क्षेत्रमा चल्ने अधिकांश माइक्रोबसहरुमा गोदावारीदेखि रत्नपार्कसम्म सवारी… Read more »

विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

Nepal Marrige

Posted On    Author    Category सामाजिक.

विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ। दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। विवाहमा बोलाइएका व्यक्तिले ५… Read more »

चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहण गरिने

32943291_1700928646664998_5424726763534024704_n

Posted On    Author    Category सामाजिक.

सरकारले बाहिरी चक्रपथ निर्माणलाई गति दिन जग्गा एकीकरण प्रक्रिया अघि बढाउने र भौतिक विकास योजना स्वीकृत गरेको छ। सरकारले मंगलबाट बाहिरी चक्रपथ निर्माण गर्न चोभार–सतुंगल खण्डको ६.६ किलोमिटरमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारी निर्णयसँगै ७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माण अब पूरा हुने भएको छ।… Read more »

90% प्रतिशत ललितपुरलाई बजेट चाइयो – नवराज सिलवाल

31641943_1697438653680664_2065846382811414528_n

Posted On    Author    Category सामाजिक.

काठमाडौँ : प्रहरी महानिरीक्षक हुने प्रयास अदालतले समेत असफल पारेपछि राजीनामा दिएर राजनीतिमा होमिएका पूर्व डिआइजी नवराज सिलवालले सोमबार पहिलो पटक संसदमा बोलेका छन्। उनले ललितपुर क्षेत्र नै १ नव्वे प्रतिशत भु भाग ओगटेकाले यथेष्ठ बजेटको व्यवस्था गर्न माग गरे । प्रिबजेट छलफलमा भाग लिने क्रममा सिलवाललाई सभामुख कृष्णबहादुर महराले चार मिनेटको समय तोकेका थिए।… Read more »

गजेन्द्र महर्जनको विशेष पहलमा चापागाउ घुम्तीमा सडक फराकिलो बनाउन सफल

32349273_1717649911662028_2069287368875048960_n

Posted On    Author    Category सामाजिक.

जब नगरप्रमुख गजेन्द्र महर्जन र घरधनी कमल श्रेष्ठ बाटो क्षेउमा रहेको घर भत्काउन डाेजरकाे बकेटमा चढे तब स्थानीयवाट अाएकाे तालीको वर्षा राेक्न सकेन । कोही स्थानीय सुनाउदै थिए : नगरप्रमुख हुनु त यस्तो जसले बाटो फराकिलो बनाउन घर धनीलाई मनाउन सके अनि थप्दै थिए घर धनी हुनु त यस्तो जाे नगर विकासमा सहयाेग गर्ने । सन्दर्भ… Read more »