ठेचोबासीले गराए चापागाउँ सडकखण्ड बन्द

Posted On    Author    Category सामाजिक.

ललितपुर, मंसिर २ । हिलो र धुलोको कारण अस्तब्यस्त बनेको चापागाउँ ठेचो सडक खण्डमा स्थानीयले बस चलाउन अबरोध गरेका छन ।आइतबार बिहानैदेखि तत्काल सडक पिच गर्न माग गर्दै उनीहरुले उक्त स्थानमा सवारी चल्न नदिएका हुन । स्थानीयको अवरोधले अहिले उक्त बाटो भएर स्कूल बस र एम्बुलेन्स बाहेक कुनै पनि सवारी चल्न पाएका छैनन । चापागाउँदेखि… Read more »

लेले नल्लु क्षेत्रमा सञ्चालित अबैध ढुंगा खानी गाेदावरी नगरपालिकाले नविकरण गरेर खुलाउने

Posted On    Author    Category सामाजिक.

लेले नल्लु क्षेत्रमा सञ्चालित अबैध ढुंगा खानी गाेदावरी नगरपालिकाले नविकरण गरेर खुलाउने गाेदावरी नगरपालिकाले लेले नल्लु क्षेत्रका मापदण्ड पुगेका क्रसर खाेल्ने भएकाे छ । अाईतबार अन्नपुर्ण पाेष्ट दैनिकमा सूचना छापेर मापदण्ड पुगेका कम्पनी हरूकाे कागजात सहित नविकरण गर्न सूचना मागेकाे हाे । तर धेरै क्रसर ले मापदण्ड पुरा नगरेकाे अवलाेकन गर्दा देख्न सकिन्छ । खाेलाबाट… Read more »

लक्ष्मी पूजामा बत्ती नजाओस् भनेर घरको पूजा छोडेर कुलमान आफै मास्टर स्टेशनमा बसे

kulmana ghising hero of nation

Posted On    Author    Category सामाजिक.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति मास्टर स्टेशनमा पुगेका छन् । भारप्रेषण केन्द्रको मास्टर स्टेशनमा आफै बस्न त्यहाँ पुगेका हुन् । त्यहाँ इन्जिनयरहरुलाई स्टेण्डबाई राखेका छन् । लक्ष्मी पूजाको समय देशभरी नै विद्युतको अत्याधिक खपत हुने भएकाले यो समय बत्ति डाउन हुन सक्छ । त्यसको व्यवस्थापनका लागि उनी आफै… Read more »

इन्टरनेट ब्यान्डविथको निगरानी हुने

bandwidth-monitor

Posted On    Author    Category सामाजिक.

इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहकलाई प्रदान गर्ने ब्यान्डविथमा सरकारले निगरानी गर्ने भएको छ। सेवा प्रदायक कम्पनीले सेवा प्रदायकले तोकेबमोजिक इन्टरनेट ब्यान्डविथ ग्राहकलाई उपलब्ध गराए/नगराएका विषयमा सरकारले निगरानी गर्नेछ। त्यसका लागि ‘ब्यान्डविथ कन्ट्रोल म्यानेजमेन्ट सिस्टम’ लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणले पहल गर्नेछ। इन्टरनेटको गतिबारे गुनोसो आउने क्रम बढेपछि त्यसको समाधान गर्न यो कदम अघि बढाइएको प्राधिकरणले… Read more »

बढे ‘डिर्भोस’ माग्ने पुरुष

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौँ । श्रीमतीले दिनहुँ झगडा गर्ने, माइतीमा गएर घर नफर्किने, बिदेशबाट पठाएको पैसा अरुसँग मिलेर मास्ने, परिवारको हेरबिचार नगर्ने जस्ता कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालत जाने पुरुषहरुको संख्या बढिरहेको छ । गत भदौ महिनामा जिल्ला अदालतमा काठमाडौैंमा पुरुषबाट ९६ वटा र महिलाबाट ८७ वटा सम्बन्धबिच्छेदको मुद्दा दर्ता भएको थियो जसमा पुरुषको ९ वटा मुद्दा… Read more »

कान्ति लोकपथ वैशाखदेखि

Posted On    Author    Category सामाजिक.

निर्माण सुरु गरेको ६२ वर्षपछि कान्ति लोकपथ सञ्चालनमा आउने भएको छ । २०७५ कात्तिक महिनादेखि सञ्चालनमा ल्याउने उद्देश्यले स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भएको हो  । नयाँ वर्षको पहिलो महिनादेखि मालवाहक ट्रक र यात्रुवाहक बस कान्तिलोक पथ भएर आउजाउ गर्ने छन्,’ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी नरेन्द्र भट्टले भने,… Read more »

‘नेवा: ऐला’ सिएनएनको उत्कृष्ट पेयपदार्थको सूचीमा

newari aaila best liquor in ccn list

Posted On    Author    Category सामाजिक.

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटी एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ।’ दसैंको मौकामा तपाईं… Read more »

भाडा बढाउन नपाएकाे भन्दै टिकट बुक गर्न मानेनन्

Posted On    Author    Category सामाजिक.

काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा… Read more »