गोदावरी नगरपालिकाले स्थानीय ३ जनामा कारोना भेटिएको छ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

५ जेठ ०७७, बज्रवाराही । सोमबार गोदावरी नगरपालिकाले स्थानीय सुरक्षाकर्मी, स्वाथ्यकर्मी,सञ्चारकर्मी,जनप्रतिनिधिलगायत अत्यावश्यक सेवामा खटिनेहरुका लागि कोरोना परिक्षणको क्रममा ३ जनामा कारोना भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेश्टर निरिक्षक अफिसर इन्दिरा भण्डारीका अनुसार आरडिटी रगतको नमूना संकलन गरेर केही मिनेटमै नतिजा निकाल्ने प्रविधीबाट कोरोना भाइरस देखिएको भए पनि पिसिआर घाँटीका खकारको नमूना राष्ट्रिय प्रयोगशालामा… Read more »

निःशुल्क खाना खुवाउँदै ‘नेवा:ज’

Newaz-club-lockdown

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि ललितपुरको ‘नेवा:ज क्लब’ निःशुल्क भोजनको व्यवस्थापनमा जुटेको छ । दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई उक्त क्लबले करिब एक महिना देखि निःशुल्क भोजन व्यवस्था गर्दै आएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेहरुलाई मर्का परेको… Read more »

ललितपुरमा ‘खतराको घण्टी’, शंकास्पद महिला खोज्दै जनप्रतिनिधि

Posted On    Author    Category सामाजिक.

ललितपुर । आज दिनभर ललितपुरको वडा १ र वडा १० मा ठूलै होहल्ला मच्चियो । भरतपुर चितवन निवासी लक्ष्मी कँडेल नामकी महिला लुकीछिपी बसेको घटनाले वडावासीहरुबीच होहल्ला मच्चिएको हो । ‘क्वारेन्टाइनमा बसेकी महिला भागेर ललितपुर आएर कोठा खोजेर वडा १ मा बसेको’ सूचना फोनमार्फत प्राप्त गरेपछि वडा १ का सम्पूर्ण प्रतिनिधिहरु तात्तिए । उनीहरुले ती… Read more »

ललितपुरमा अघोषित लोडसेडिङ्ग

Posted On    Author    Category Uncategorized, सामाजिक.

२३ पुस ०७६, ललितपुर । केही दिनदेखि ललितपुरमा निरन्तर झ्याप्प झ्याप्प बत्ती जादा स्थानीयबासी हैरान छन् । हरेकजसो साँझपख बत्ती जादा जनजीवन कष्टकर छ । ललितपुरका स्थानीयबासीले अघोषित लोडसेडिङ्ग हुन थालेको भन्दै विरोध गर्दै आएका छन् । ललितपुरमा पानी पर्नासाथ बत्ती गइहाल्ने अर्को समस्या छ । निरन्तर बत्ती जाने समस्या बारे विद्युत् प्राधिकरणले भने चिसो… Read more »

चापागाँउ सडक झरिमा पनि कालोपत्रे

Posted On    Author    Category सामाजिक.

१८ पुस ०७६, ललितपुर । चापागाँउ सडक झमझम परेको झरिका कालोपत्रे गरिएको छ । पानी परिरहेको समयमा सडक कालोपत्रे गर्दा नटिक्ने भन्दै स्थानीयले विरोध गरेका छन् । एक स्थानीयबासीले नाम नलेख्ने शर्तमा भन्नु भयो,‘यसरी पानी पर्दा सडक कालोपत्रे गरेको पहिलो पल्ट देखे । अव यो सडक धेरै समय टिक्दैन ।’ झरि परिरहेको बेला यात्रुहरु छाता… Read more »

गोदावरीमा स्कुलबसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

Posted On    Author    Category सामाजिक.

६ कार्तिक २०७६,ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ… Read more »

टेलिफोन र विद्युतका पोलमा विज्ञापन टाँस्न नपाइने

Posted On    Author    Category सामाजिक.

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । बुधबारको समिति बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले बताइन् । राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले… Read more »

माटोविनै तरकारी खेती, टन्नै पैसा कमाइने

Posted On    Author    Category व्यापार, सामाजिक.

झरुवाराशी । आजकल बजारमा तरकारी महँगो छ । महँगो तरकारी किनेर खाने आदत परेका काठमाडौंबासीलाई तपाई व्यावसायिक तरकारी खेती गरेर तरकारी बेचेर टन्न पैसा कमाउने सोचमा हुनुहुन्छ ? एउटा गजव्वको प्रविधि भेटिएको छ । जसबाट थोरै जग्गामा तरकारी खेती गरेर मनग्गे पैसा कमाउन्छ । ललितपुरको झरुवाराशीको गुराँय एग्रो ईड्रष्ट्रि माटोविनै तरकारी खेती गरिएको छ । यहाँ… Read more »