पोखरा जाने राजमार्ग दैनिक ३ घण्टा बन्द हुने

Posted On    Author    Category सामाजिक.

मुग्लिङ पोखरा सडक खण्ड ७ दिनका लागि दैनिक ३ घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिङपुलदेखि आँबुखैरेनी बीचको स्थानमा पहिरो रोकथामका लागि सडक बन्द गरिन लागेको हो । पहिरो रोकथामका क्रममा पहिरोबाट ढुंगा खस्न सक्ने हुँदा सडक प्रयोगकर्ताको सुरक्षाको लागि जेष्ठ ४ देखि १० गतेसम्म दैनिक ११ बजेदेखि २ बजेसम्म सडक बन्द… Read more »

सावधान: ‘Ransomware’ भाइरस खतरनाक फैलाउने; कम्प्युटर प्रयोगकर्ता सतर्क रहनु होला

Posted On    Author    Category अपराध, सामाजिक.

सावधान: ‘Ransomware’ भाइरस खतरनाक फैलाउने; कम्प्युटर प्रयोगकर्ता सतर्क रहनु होला थप जानकारी को लागि तलको भिडियो हेर्नु होल रन्द्सोम्वेर विरुस भनेको क हो एस्लए क गर्छ र कसरी बच्न सकिन्छ

भूकम्पले भत्किएको काष्ठमण्डपको पुनर्निर्माण जनताले नै गर्ने

Posted On    Author    Category सामाजिक.

काठमाडौं । बसन्तपुरमा रहेका काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न ४ पक्षीय समझदारी भएको छ । शुक्रबार काष्ठमण्डपको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानबीच समझदारी भएको हो । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माण अभियानका… Read more »

डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

Posted On    Author    Category सामाजिक.

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने… Read more »

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

Posted On    Author    Category सामाजिक.

पोखरा- पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ… Read more »

मानिसमा लाग्ने ६१ प्रतिशत रोग जनावरबाट सर्छन्

Posted On    Author    Category सामाजिक.

मानिस र जनावरबीचको सामीप्यका कारण मानिसमा विभिन्न प्रकारका रोग सर्ने गरेको एक अनुसन्धानले जनाएको छ । मानिसमा लाग्ने रोगमध्ये ६१ प्रतिशत जनावरबाट सर्ने गरेको अन्तर्राष्ट्रिय अनुसन्धान संस्था सिएमडिएनले जनाएको छ । संस्थाका कार्यकारी निर्देशक दिवेश कर्माचार्यका अनुसार विश्वका विभिन्न अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा मानिसमा लाग्ने रोगमध्ये अधिकांश जंगली र घरपालुवा जनावरबाट सरेको पाइएको जानकारी दिए ।… Read more »

पाँचथरमा चट्याङ लागेर पाँचजना घाइते

Posted On    Author    Category सामाजिक.

पाँचथर – यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको… Read more »

भक्तपुरको तेखापुखुमा आगलागी

Posted On    Author    Category सामाजिक.

भक्तपुर नगरपालिका–१ टेखापुखुमा आगलागी भएको छ । ८ परिवार बस्दै आएको ५ घरमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । आइतबार बिहान साढे १ बजे इन्द्र शिल्पकारको घरबाट सुरु भएको आगलागी कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रबहादुर शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकर, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घर… Read more »