चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!!

Posted On    Author    Category सामाजिक.

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!! चिउरा,खाने तेल,चिनि ,चियापत्ती,नून, पुष्टकारी,साबुन जस्ता अत्यावश्यक सामाग्री अर्पण—-गोदावरी न.पा. वडा नं. १२, ठेंचो, ललितपुर निवासी श्री कन्चन डंगोल र श्री मीना महर्जन ले आफ्नी छोरी सुश्री लिञ्जा महर्जनको सातौं जन्मदिनको पावन दिनमा हात्तीवन स्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामाग्री अर्पण गर्नु भएको छ। सो अवसरमा श्री कञ्चनज्यूकि हजुरआमा श्रीकण्ठमाया… Read more »

महावीर पुन आफूले पाएको पदक बेच्दै आविष्कार केन्द्रका लागि

Posted On    Author    Category सामाजिक.

महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम संकलन गर्न आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएका पदकहरू बिक्री गर्ने भएका छन्। पुन आफूले पाएका दुई वटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, फिलिपिन्सबाट पाएको रामोन म्यागसेसे पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक संग्रह गर्न चाहनेले सम्पर्क… Read more »

पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

श्री बाल कुमारी माध्यमिक बिद्यालयमा आज पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न सप्पन्न गरियो !!

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Posted On    Author    Category सामाजिक.

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो । मन्त्रालयमा अनुसार विहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको हो । Source news24nepal.tv    

अस्ट्रेलीया पढ्न आएको छोरोको समय सान्दर्भीक चिट्ठी

Posted On    Author    Category शिक्षा, सामाजिक.

प्यारी आमा साष्टङ दण्डवत प्रणाम पत्तै नपाई ६ महिना बितेछ। अस्ट्रेलीया आएको थाहानै पाईएन। प्लस टु सक्न नपाउँदै पासपोर्ट बनाउन पठाउनु भयो। अब के गर्छस् करियर बनाउन पर्छ। खाली लखर लखर हिडेर जिन्दगी चल्दैन भन्दै आफै लगेर कन्सल्ट्यान्सीको दाईलाई छोरोलाई अस्ट्रेलीया पठाउन पर्यो भनेर जिम्मा लाईदिनु भयो। साँच्चै भन्नु पर्दा जिवनका यौवनका फुलहरुमा भर्खर कोपीलामात्रै… Read more »

भुकम्प पीडितहरुलाइ नक्शा पास गर्न ७५% छुट

Posted On    Author    Category सामाजिक.

गोदावरी नगरपालिका निर्बाचित मेयर गजेन्द्र महर्जन द्वारा सपथ ग्रहण पछि पहिलो निर्णय भुकम्प पीडितहरुलाइ नक्शा पास गर्न७५%छुट गोदावरी नगरबाशीहरुलाई खुशीको सुरुवात  

सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न

Posted On    Author    Category अर्थ, व्यापार, सामाजिक.

सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न जेठ ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच अन्तर बैंक भुक्तानी प्रणाली सम्झौता सम्पन्न भएको छ । यस सम्झौता सँगै अब नेपाल क्लियरिङ हाउस मार्फत राष्ट्रिय सहकारी बैंकमा आवद्ध रहेका सदस्य सहकारी संघ संस्थाहरुले अन्तर बैंक भुक्तानी प्रणाली मार्फत रकमान्तर गर्न… Read more »

सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित

Posted On    Author    Category राजनीति, सामाजिक.

यस ठेचोको छिमेकी सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ।