महानगरीय प्रहरी बृत चापागाउमा महिला तथा बालबालिका सेवा केन्द्र समुदघाटन कार्यक्रम

Posted On    Author    Category सामाजिक.

चापागाउ – महानगरीय प्रहरी बृत चापागाउमा महिला तथा बालबालिका सेवा केन्द्र समुदघाटन कार्यक्रममा महानगरीय प्रहरी कार्यलय रानी पोखरीका प्रहरी नि आयुक्त DIG बम बहादुर भण्डारीको प्रमुख आतिथियमा उक्त कार्यक्रम भएको थियो

राजकुलो सरसफाई अन्तर्गत थेच्वको भलिं पुचं, सत्मार्ग समुहको अगुवाईमा चापागॉउको फोहोर ठाउँमा सरसफाई

Posted On    Author    Category कृषि, सामाजिक.

आज राजकुलो सरसफाई अन्तर्गत थेच्वको #भलिं #पुचं को अगुवाईमा थेच्वकै सत्मार्ग समुहको समेत संलग्नतामा चापागॉउको अतिनै फोहोर ठाउँमा सरसफाई भयो। Nepal Tevevision को एक रिपोर्ट Nepal Tevevision को एक रिपोर्ट

थेच्वको बालकुमारी मन्दिर पुनर्निर्माण कार्य धमाधम अगाडी बढिरहेको छ

Posted On    Author    Category सामाजिक.

थेच्वको बालकुमारी मन्दिर पुनर्निर्माण कार्य धमाधम अगाडी बढिरहेको छ। पुनर्निर्माण कार्यमा केही कमीकमजोरी भए सल्लाह सुझाव दिन अनुरोध। धन्यवाद -विनोद महर्जन संयोजक बालकुमारी मन्दिर पुनर्निर्माण अनुगमन समिति

उद्घोषण तालिम र प्रशिक्षक कथं

Posted On    Author    Category सामाजिक.

थेच्व महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. र लुमन्तीको सहकार्यमा भएको  आजको कार्यक्रमको झलक हरु थेच्व महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि

टिकाभैरव १ नं राजकुलो मर्मत तथा सरसफाई सुरू

Posted On    Author    Category कृषि, सामाजिक.

टिकाभैरव १ नं राजकुलो मर्मत तथा सरसफाई सुरू | यो राजकुलो पुन: संचालन गर्न हाम्रो कोशिस जारी छ। हामी सबै मिलि यो राजकुलोलाई संचालन गरौं। सरसफाईमा सहभागी बनौं। धन्यवाद टिकाभैरव १ नं राजकुलो जल उपभोक्ता समिति  

चापगाऊ ट्राफिक चौकीका असई सुमन रानामगर बनेका छन् एक उदारहण

Posted On    Author    Category सामाजिक.

चापगाऊ ट्राफिक चौकीका असई सुमन रानामगर बनेका छन् एक उदारहण ,डियूटी मैं धमाधम साबेल चलाउदै गाडी आवाजजावतलाइ सहज पार्ने ट्राफिक पुलिसलाइ हाम्रो सलाम!!  

लिटिल एन्जेल्स स्कुलको पौडीपोखरीमा विद्यार्थीको रहस्यमय मृत्यु

Posted On    Author    Category सामाजिक.

काठमाडौं, जेठ २३– ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलमा कक्षा ८ मा अध्ययनरत राहुल शाहको रहस्यमय मृत्यु भएको छ । विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आएका शाह सोमबार साँझ मृत फेला परेको भन्दै होस्टल वार्डेनले परिवारलाई खबर गरेका थिए । तर राहुल शाहलाई स्कुल भित्रै हत्या स्विमिङ पुलमा फ्याकिएको मृतकका भिनाजु संजिव शाहले दाबी गरे ।… Read more »

काठमाडौँका चौध नदीको दायाँबायाँ घर बनाउँदा छाड्नुपर्ने दूरी सार्वजनिक

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । RG-Bhaktapur-manohara-river-01JPGवाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए । “नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु),… Read more »