काठमाडौंका ४ र ललितपुरका १ जनामा देखियो कोरोना

today

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

काठमाडौं र ललितपुरमा कोरोनाभाइरस संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन… Read more »

सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण

264251_524638194216660_253429589_n

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

१७ जेठ ०७७, सुनाकोठी । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी यही जेठ ११ गते ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन् । जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा… Read more »

गोदावरीमा तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ

pcr

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

गोदावरी नगरपालिकाको बज्रबाराहीका तीनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । तीनजनाको आरडीटी रिपोर्ट पोजेटिभपछि फैलिएको तनाव आज सकिएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुष्टि गर्दै अनलाइन पत्रिकासँग खुशी हुँदै भने, ‘कोरोना संक्रमण शंकास्पद पाइएका तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’ source : www. onlinepatrika.com

गोदावरी नगरपालिकाले स्थानीय ३ जनामा कारोना भेटिएको छ

bajrabarahi-korona-test-98778798-DSC_2219

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

५ जेठ ०७७, बज्रवाराही । सोमबार गोदावरी नगरपालिकाले स्थानीय सुरक्षाकर्मी, स्वाथ्यकर्मी,सञ्चारकर्मी,जनप्रतिनिधिलगायत अत्यावश्यक सेवामा खटिनेहरुका लागि कोरोना परिक्षणको क्रममा ३ जनामा कारोना भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेश्टर निरिक्षक अफिसर इन्दिरा भण्डारीका अनुसार आरडिटी रगतको नमूना संकलन गरेर केही मिनेटमै नतिजा निकाल्ने प्रविधीबाट कोरोना भाइरस देखिएको भए पनि पिसिआर घाँटीका खकारको नमूना राष्ट्रिय प्रयोगशालामा… Read more »

निःशुल्क खाना खुवाउँदै ‘नेवा:ज’

Newaz-club-lockdown

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि ललितपुरको ‘नेवा:ज क्लब’ निःशुल्क भोजनको व्यवस्थापनमा जुटेको छ । दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई उक्त क्लबले करिब एक महिना देखि निःशुल्क भोजन व्यवस्था गर्दै आएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेहरुलाई मर्का परेको… Read more »

ललितपुरमा ‘खतराको घण्टी’, शंकास्पद महिला खोज्दै जनप्रतिनिधि

17

Posted On    Author    Category सामाजिक.

ललितपुर । आज दिनभर ललितपुरको वडा १ र वडा १० मा ठूलै होहल्ला मच्चियो । भरतपुर चितवन निवासी लक्ष्मी कँडेल नामकी महिला लुकीछिपी बसेको घटनाले वडावासीहरुबीच होहल्ला मच्चिएको हो । ‘क्वारेन्टाइनमा बसेकी महिला भागेर ललितपुर आएर कोठा खोजेर वडा १ मा बसेको’ सूचना फोनमार्फत प्राप्त गरेपछि वडा १ का सम्पूर्ण प्रतिनिधिहरु तात्तिए । उनीहरुले ती… Read more »

ललितपुरमा अघोषित लोडसेडिङ्ग

NEA

Posted On    Author    Category Uncategorized, सामाजिक.

२३ पुस ०७६, ललितपुर । केही दिनदेखि ललितपुरमा निरन्तर झ्याप्प झ्याप्प बत्ती जादा स्थानीयबासी हैरान छन् । हरेकजसो साँझपख बत्ती जादा जनजीवन कष्टकर छ । ललितपुरका स्थानीयबासीले अघोषित लोडसेडिङ्ग हुन थालेको भन्दै विरोध गर्दै आएका छन् । ललितपुरमा पानी पर्नासाथ बत्ती गइहाल्ने अर्को समस्या छ । निरन्तर बत्ती जाने समस्या बारे विद्युत् प्राधिकरणले भने चिसो… Read more »

चापागाँउ सडक झरिमा पनि कालोपत्रे

rain-chapagaun-road-pech-5-scaled

Posted On    Author    Category सामाजिक.

१८ पुस ०७६, ललितपुर । चापागाँउ सडक झमझम परेको झरिका कालोपत्रे गरिएको छ । पानी परिरहेको समयमा सडक कालोपत्रे गर्दा नटिक्ने भन्दै स्थानीयले विरोध गरेका छन् । एक स्थानीयबासीले नाम नलेख्ने शर्तमा भन्नु भयो,‘यसरी पानी पर्दा सडक कालोपत्रे गरेको पहिलो पल्ट देखे । अव यो सडक धेरै समय टिक्दैन ।’ झरि परिरहेको बेला यात्रुहरु छाता… Read more »