कान्ति लोकपथअन्र्तगत सुदुर ललितपुरको वगुवा खण्ड कालोपत्रे गर्ने क्रममा

Posted On    Author    Category सामाजिक.

कान्ति लोकपथअन्र्तगत सुदुर ललितपुरको वगुवा खण्ड कालोपत्रे गर्ने क्रममा ग्राइभेल गरिदै । राजधानी काठमाडौबा तराई पुग्ने छोटो मार्गको रुपमा परिचित यस मार्ग ९२ किलोमिटर मात्रै छ । राजधानी छिर्ने प्रमुख वैकल्पिक मार्गको रुपमा विकाश गर्न ४ बर्ष अघिबाट स्तारोन्ती शुरु भएको कान्ति लोकपथ अव केही समयमा चालु हुनेछ । मुग्लिन नारायणगढ सडक स्तरोन्ती भइरहेकोले बारम्बार… Read more »

कान्ति लोकपथमा साना सवारी चल्न थाले

Posted On    Author    Category सामाजिक.

पहिलो दिन ८० सवारी कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चले हेटौंडा — राजधानीलाई तराईसँग जोड्न ६ दशकअघिदेखि निर्माण कार्य सुरु गरिएको कान्ति लोकपथ भएर सोमबारदेखि हेटौंडाबाट साना सवारी काठमाडौं चल्न थालेको छ । पहिलो दिन ८० टाटासुमो कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चलेका छन् । हेटौंडा–भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली… Read more »

गोदावरी वडा न.१ मुलपानीमा संचालित महिनावारी सरसफाइ ब्यवस्थापन कार्यक्रम

Posted On    Author    Category सामाजिक.

माघ ९- ललितपुरको गोदावरी नगरपालिका वडा न.१ मा संचालित भुकम्प प्रतिकार्य कार्यक्रमले नियमित रुपमा महिनावारी सरसफाइ ब्यवस्थापन अभिमुखिकरण गर्नुका साथै सानिटरी प्याड समेत वितरण गर्ने कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा स्थानीय महिलाहरुलाई महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु, यस समयमा सरसफाइको महत्व, महिनावारी सम्वन्धी अन्धविश्वास लगायतका जानकारी समेतको यस कार्यक्रममा गोदावरी वडा न.१ मा मात्रै… Read more »

विज्ञ सहित खानेपानी मुहान खोज्न महालक्ष्मीका मेयर

Posted On    Author    Category सामाजिक.

५ माघ ललितपुर । महालक्ष्मी नगर पालिकाको खानेपानीको समस्यालाई दिगो रुपमा समाधान गर्न स्थानीय स्रोत पहिचानका लागि स्थलगत अध्ययन गरिएको छ । शुक्रबार महालक्ष्मी नगरपालिकाको पहलमा नगर पालिका भित्रका श्रोतहरु र चापाखर्क खानेपानीको मुहानको निरीक्षन एबम सम्भाब्यत्ता अध्ययन गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी गराएका छन् । स्रोत पहिचानका लागि उपत्यका खानेपानी ब्यबस्थापन बोर्डका प्रमुख… Read more »

सातदोवाटो स्थित महेन्द्र आदर्श विद्यालय अगाडि दुर्घटना

Posted On    Author    Category सामाजिक.

ललितपुर, माघ ६ । शनिवार विहान साढे तीन बजेतिर बा ५ ख ६४९ नं. को ट्रक सातदोवाटो स्थित महेन्द्र आदर्श विद्यालय अगाडि दुर्घटना भएको छ । ट्रक लेलेबाट ढुंगा ल्याई युनाइटेड सिमेन्ट फ्याक्ट्रिमा जान लागेको बताइएको छ । ट्रकमा सवार चालक र खलासी सकुसल रहेको छ । तर ट्रक खलासीले चलाएको र ड्राइभर सहायकको सिटमा… Read more »

महिला हराएको सुचना !

Posted On    Author    Category सामाजिक.

महिला हराएको सुचना – चीरेमाया महर्जन नाउ हाल खाचो, पङ, किर्तिपुर मा बस्दै आयकी महिला हिजो सान्खु जानु भएको थेओ र अहेलरी सम्म नि घर नफर्किनु भएको लय उहा लाई कसैलरी देख्नु भएमा नजिकको प्रहरी लाई सम्पर्क गरिदेनु हुन अनुरोध गर्दछु । अथवा तला को फोन नम्बर मा सम्पर्क गर्नु सक्नु हुन्छ सम्पर्क  फोन नम्बर :… Read more »

इटा भट्टामा आश्रित बालबालिकालाई न्यानो लुगा वितरण

Posted On    Author    Category सामाजिक.

ललितपुर । नेपाल रेडक्रस सोसाइटी बाट तालिम प्राप्त युवा समुहद्वारा ललितपुरको गोदावरी नगरपालिका १ मुलपानीमा रहेको इटा भट्टाका ३२ बालबालिकाहरुलाइ न्यानो लुगा वितरण गरेको छ । भुकम्प प्रतिकार्य कार्यक्रमका स्थानीय सामाजिक परिचालक हरि महर्जनको संयोजकत्व र तालीम प्राप्त ३ युवाहरुको अगुवाइमा सहयोग संकलन गरि ३२ बालबालिकाहरुलाइ मोजा, सुरुवाल, ज्याकेट र टोपी वितरण गरेको हो । गोदावरी… Read more »

ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै

Posted On    Author    Category सामाजिक.

ललितपुरको ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै कामदार । मेलाम्चीको पानी काठमाडौं विभिन्न ४ ठाँउमा पोखरी बनाएर वितरण गरिनेछ । प्रतिदिन १७ करोड लिटर क्षमता भएको मेलाम्चीखोलाको पानी काठमाडौं ल्याएपछि याङ्ग्री खोला र लार्के खोलाको प्रतिदिन ३४ करोड लिटर पानी काठमाडौं ल्याउनेछ । यहि बैशाखसम्ममा मेलाम्चीको पानी काठमाडौं ल्याएर पहिलो चरणमा काठमाडौंको… Read more »