महर्जन, राणा, घिमिरेद्वय र मुल महासमिति सदस्यमा सर्वसम्मत

Posted On    Author    Category सामाजिक.

ललितपुर । लामो समय विवादमा रहेको नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नंं. १ को महासमिति सदस्य टुँगो लागेको छ । ललितपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति राजन घिमिरेको अध्यक्षतामा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति सर्वसम्मत रुपमा टुँग्याएको हो । महासमिति सदस्यहरुमा ललितपुर जिल्लामा नै सबैभन्दा बढी मत ल्याई महाधिवेशन पं्रतिनिधि बनेका मीनकृष्ण महर्जन, उदयशमशेर राणा, मथुराप्रसाद… Read more »

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

Posted On    Author    Category सामाजिक.

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्। स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिकाको मस्यौदामा १२ वर्षभन्दा माथिकाको हकमा सिट क्षमताबराबर… Read more »

अबदेखि २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने

Posted On    Author    Category सामाजिक.

काठमाडौंं । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना… Read more »

‘मुसा आतंक’ जहाज ग्राउन्डेड

Posted On    Author    Category सामाजिक.

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो। उडानकै क्रममा  एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे। लगत्तै हल्ला खल्ला भयो। यो कुरा चालक दलसम्म पुग्यो। यो खबर सुशील भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन्। अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन… Read more »

जाेन तामाङ एक हप्तापछि सकुशल भेटिए

Posted On    Author    Category सामाजिक.

ललितपुर — फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् । उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए। सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन्। ‘म बच्चा भेटिएकाे ठाउँबाट फर्किंदै छु,’ सिलवालले भने। ललितपुरको थसिखेलस्थित अजय… Read more »

हराएका जोनको खोजीमा खटिएका प्रहरी टोलीले यस्तो दियो बयान (भिडियोसहित)

Posted On    Author    Category सामाजिक.

हाईकिंगमा जाँदा हराएका जोनको खोजीमा सातदोबातो प्रहरी वृतका प्रहरी टोली ललितपुरका विभिन्न सथानहरुमा खटिएको छ । मंगलबार प्रहरी निरीक्षक सागर विक्रम राणाको नेतृत्वमा गएको टोलीले ललितपुरको लुभु स्थित लाकुरी भन्ज्यांगको जंगलमा जोनलाई खोजेको थियो । मंगलबार हराएका जोनलाई लाकुरी भन्ज्यांगका स्थानियले देख्यौं भन्ने सुचना प्रहरीलाई गरेको हुनाले प्रहरीको टोली त्यस क्षेत्रमा गएको थियो । त्याहाँ… Read more »

कर्मचारी, नेता र टोले डनले राजधानीमै यसरी चोर्छन् बिजुली, कुलमानले लिँदैछन् यस्तो एक्सन

Posted On    Author    Category सामाजिक.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै प्रचार-प्रसार गरेपनि राजधानीमा नै संगठित रुपमा विद्युत् चोरी हुने गरेको पुष्टि भएको छ । रमाइलो त के छ भने चोरी नियन्त्रणमा गएका कर्मचारी नै दिनभर थुनामा परेर चोरी नियन्त्रण नगर्ने प्रतिवद्धता जनाएर रिहा हुनु परेको छ । चोरी नियन्त्रण अभियानलाई पूर्ण रुपमा कार्यान्वयन… Read more »

फूलचोकीमा हिँउ हेरेर फर्कने क्रममा विद्यार्थी बेपत्ता

Posted On    Author    Category सामाजिक.

फूलचोकीमा हिँउ परेको छ भन्ने खबर पाउनासाथै अजय शिक्षा सदनका कक्षा ५ र ६ का विद्यार्थीहरु उत्साहित भए । अस्ति बिहीबार उनीहरु फूलचोकी पुगे । फर्किन लाग्दा एउटा विद्यार्थी हराए । अझैसम्म उनी बेपत्ता छन् । सो विद्यालयको अभिभावक दिवस हालै भएको थियो । विद्यालयले अभिभावक दिवसमा अभिभावकै हातबाट आफ्ना छोराछोरीलाई पुरस्कार दिने नियम बनाएको… Read more »