इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश

Posted On    Author    Category सामाजिक.

काठमाडौँ — सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई तत्कालका लागि सवारी साधानमा इम्बोष्ड नम्बर प्लेट जडान नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त आदेश दिएको हो। वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ट नम्बर प्लेटमा नेपाल लिपि प्रयोग नगरिएको र यसमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा ब्यवस्थाको जासूसी गर्न सकिने उल्लेख गर्दै तत्काल रोक्न… Read more »

नयाँ क्रसर उद्योगलाई अनुमति नदिने – लालबाबु पण्डितको निर्णय

Posted On    Author    Category सामाजिक.

काठमाडौं : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नयाँ क्रसर उद्योगको अनुमति रोक्का गर्ने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन्। मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने, ‘नयाँ क्रसर उद्योगलाई अनुमति नदिने निर्णय भएको छ। पुराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकुल… Read more »

काठमाडौं तीनकुनेमा बमको आशंका,बाटो बन्द

Posted On    Author    Category सामाजिक.

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा बम भएको आशंकामा बाटो बन्द भएको छ ।पुलमुनी बम भएको आशंकामा बाटो बन्द गरिएको हो । बम भएको नभएको पत्ता लगाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा आइपुगेको छ ।बम भएको आशंकामा सवारी साधन तीनकुने पुलमा चल्न दिइएको र्छैन । आज बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको थियो… Read more »

पाटनको ३०० वर्ष पुरानो घरमा एक रात सुतेको १० हजार रुपैया माथि

Posted On    Author    Category सामाजिक.

इतिहास बोकेका तर भग्नावशेष बन्न अग्रसर यी पूराना घरको भविष्य छैन भन्ने ठानिन्थ्यो । तर, अहिले यीनै पूराना घरहरु धन वर्षाको केन्द्र बनिरहेका छन् । थोत्रो र पूरानो थियो देवेन्द्र श्रेष्ठको घर । करिब तीन सय वर्ष पूरानो । जीर्ण थियो । घर हो पाटन मंगलबजार छेउको । पूराना घर भत्काएर वरिपरि धेरैले कंक्रिटको नयाँ… Read more »

बालक हराएको सुचना: तपाइको एक सेयर हराएको बाबू भेटिन सक्छ

Posted On    Author    Category सामाजिक.

बालक हराएको सुचना: आफ्नै छोरा सम्झी १ सयर गर्नुहोला ,तपाइको एक सेयर हराएको बाबू भेटिन सक्छन र त्यस परिवारले तपाईलाई अरबौको धन्यवाद दिनेछन (भिडियो)सक्दो शेयर गरौ बालक हरायको सुचना कृपया कसैइले देख्नु भयो भने यो नम्बर मा सम्प्रक गरि दिनु हुन अनुरोघ गर्दछु  00977 -9816284505 >00977 – 9816284505 मा सम्पर्क गरि बुझाईदिनुहुन अनुरोध गर्दछौ ।… Read more »

अबदेखि घरमै बसेर यसरी गर्नुहोस् आफ्नो मोबाइलको आईएमईआई दर्ता

Posted On    Author    Category सामाजिक.

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेटको अनलाइन आईएमईआई दर्ता प्रणााली शुरु गरेको छ । प्राधिकरणले फागुन १ गतेदेखि लागू हुनेगरि अनलाइनमार्फत आईएमईआई/ईएसएन/एमईआईडी दर्ता प्रणाली लागु गरेको हो ।   मोबाइल सेट तथा डिभाइसको पहिचान नम्बर यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था रहेकोमा अबदेखि भने पूर्णरुपमा अनलाइनमार्फत दर्ता गर्न लागेको हो । यस्तो… Read more »

ललितपुरको शंखुमा दुर्घटना

Posted On    Author    Category सामाजिक.

ललितपूर,२५ माघ । कोंज्योसोम गाउँपालिका २,शंखुस्थित लाँकुरीभन्ज्याङ बाचचौर सडक खण्डमा बिहीबार समान ढुवानी गर्ने आइचर दुर्घटना हुँदा सवारीका चालक राजन चौंलागाईको मृत्यु भएको छ । बा १ क ६७४० नम्बरको आइचर गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । चालकको मृत्यु भए तापनि अन्य सबै यात्रुहरु सकुशल रुपमा बाँच्न सफल भएका छन् ।… Read more »

चापागाउँमा मिनि रंगशाला

Posted On    Author    Category सामाजिक.

ललितपुर, गोदावरी नगरपालिकामा बन्न लागेको मिनि रंगशालाको सर्भे सुरु भएको छ। चापागाँउ टाखेलमा रहेको पुरानो ढुङ्गा खानीमा बन्न लागेको रंगशालाको सर्भे गत सोमबारबाट सुरु भएको हो। ललितपुर क्षेत्र नं १ प्रदेश ख का सांसद चेतनाथ संजेल र गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले सयुक्त रुपमा ड्रोन क्यामरा उडाएर सर्भेको उद्घाटन गरेका थिए। सुरुमा मिनि रंगशालाको… Read more »