चालक र सहचालकलाई आजदेखि पोशाक अनिवार्य

Posted On    Author    Category सामाजिक.

काठमाडौं– रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले शुक्रबारदेखि पोशाक लगाउन थालेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन्। रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक… Read more »

युनाइटेड स्कुलको बस झरुवारासीमा दुर्घटना

Posted On    Author    Category सामाजिक.

सन्तोष दाहाल,ललितपूर। बिहीबार बिहानै सातदोबाटोस्थित युनाइटेड स्कुलको स्कुल बस गोदावरी नगरपालिका १३,झरुवारासीमा दुर्घटनामा परेको छ । बिहान विद्यार्थी लिन आउने क्रममा सोल्टीमोडमा सडकबाट मुनि खेतमा खसेर बस कोल्टो परेको हो । विद्यार्थी लिन आउने क्रममा बस खाली रहेकोले मानवीय क्षति भने हुन पाएन । सहचालकले गाडी चलाइरहेको अवस्थामा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । चालक र… Read more »

आइतबार चापागाउँ–खुमलटार सडक खण्ड विहान बन्द !

Posted On    Author    Category सामाजिक.

ललितपुर, फागुन २६ । चापागाउँ–खुमलटार सडकखण्ड आइतबार विहान ७ः३० देखि ९ः०० बजेसम्म बन्द हुने भएको छ । स्थानीय सरोकारवालाहरुले उक्त सडकखण्डको मर्मत नभएकोले दबाब स्वरुप बन्द गर्न लागेको वडा नं. १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले दैनिकीन्युजलाई जानकारी दिए । उनका अनुसार बन्दलाई उक्त क्षेत्रका नागरिक समाज, वडा नं. १४ र १५ को समेत समर्थन… Read more »

खुमलटारका स्थानीय भन्छन्- अब सडकै बन्द गर्दिन्छौं

Posted On    Author    Category सामाजिक.

वसन्त बस्नेत सुन्धारामा रेस्टुरेन्ट चलाउँथे। राम्रो चल्थ्यो। तै चित्त बुझेन। बस्ती फैलिरहेको ललितपुर, खुमलटारमा अझ राम्रो चलाउने इच्छा जाग्यो। वसन्तले गत भदौमा सुन्धाराको रेस्टुरेन्ट बेचे। त्यसबाट आएको पैसा र ऋण खोजेर झन्डै १८ लाख रूपैयाँ जम्मा गरे। अनि हानिए, खुमलटार। मूल सडककै नयाँ घरको भुइँतलामा महिनाको ४५ हजार पर्ने दुइटा सटर भाडामा लिए। साजसज्जा गरे।… Read more »

फेरी अर्को बालक शैक्षिक भ्रमणबाट बेपत्ता

Posted On    Author    Category सामाजिक.

ललितपुर — जिल्लाको भट्टेडाँडा आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययरत एक विद्यार्थी हराएका छन् । शैक्षिक भ्रमणका लागि स्वयम्भूमा पुर्‍याइएका ११ वर्षीय बुद्धराज थिङ शुक्रबार अपराह्न करिब ४ बजे हराएका प्रिन्सिपल सीताराम चौधरीले जानकारी दिए । उनका अनुसार छाउनी संग्रहालय हुँदै स्वयम्भू स्तूपसम्म पुगेको विद्यार्थी चढेको गाडी घर फर्कने क्रममा गणना गर्दा थिङ बेपत्ता भएको… Read more »

सलमानको नेपालमा हुने भनिएको कार्यक्रम रद्द

Posted On    Author    Category सामाजिक.

बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो। सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा… Read more »

होस गर्नुस् है ! चैतदेखि यस्ता गाडी गुडाए ‘सीज’ गरिदेला

Posted On    Author    Category सामाजिक.

काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ । फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन्… Read more »

लेले–नल्लु क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगहरू सबै अवैध – जनप्रतिनिधि र प्रहरी नै सक्रिय

Posted On    Author    Category सामाजिक.

ललितपुर — लेले–नल्लु क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगहरू सबै अवैध छन् । रोडा, ढुंगा बोकेका ट्रिपरहरू चापागाउँ–सुनाकोठी–ढोलाहिटी सडक र नख्खु करिडोर भएर निर्बाध चलिरहेका छन् । शुक्रबार बा२ख ७०७७ नम्बरको ट्रिपर, ना२ख ९६२३ नम्बरको ट्रक र बा४ख नम्बरको ट्रिपरले ढुंगा तथा रोडा ओसारप्रसार गरिरहेका भेटिए । निर्माण सामग्री बोक्ने यी तीनवटा गाडी उदाहरण मात्र हुन् । लेले–नल्लु क्षेत्रमा… Read more »