विश्व हल्लाइरहेको पनामा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक

Posted On    Author    Category अपराध.

काठमाडौँ, २५ चैत – विश्वभर एकसाथ तरंग ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम बुधबार सार्वजनिक भएको छ। खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे)ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ। सार्वजनिक गरेको विवरण बिजेन्द्र जोशी विजेन्द्र जोशी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल… Read more »

फेसबुक, मदिरा, सेक्स अनि हत्या

Posted On    Author    Category अपराध.

काठमाडौं- मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि! आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्। लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला… Read more »

कलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन

Posted On    Author    Category अपराध.

कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज । देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ । शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा… Read more »

बढ्दो अपराध र असुरक्षित समाज

Posted On    Author    Category अपराध.

२०७२- साता यता पोखरामा चार महिला फरक फरक परिवेशमा मृत भेटिए । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्वु माघ १७ गते पोखरा–५ शान्ति नगर चोक प्रगति मार्गमा मृत अवस्थामा फेला परीन् । त्यसको एक दिनपछि मंगलबार पोखरा १५ नयाँ गाउँमा १९ वर्षिय योरुना पुनको शव भेटियो । २५ गते मंगलबार विहान लेखनाथको बेगनासमा एकजना… Read more »

कटुवा पेस्तोलसहित दुई पक्राउ

Posted On    Author    Category अपराध.

प्रहरीले कप्तानगन्ज वडा नं. २ का १९ बर्षीय सुरज खा र सोही ठाउँका २१ बर्षीय रामु मेहतालाई पक्राउ गरेको हो। घटनाक्रम अनुसार आइतबार साँझ हरिपुरमा पाँच लिटर पेट्रोल स्थानीय विक्रेतासँग सुरज र रामुले प्रयोग गर्ने मोटरसाइकलमा हालेका थिए। तर, पैसा माग्दा पेस्तोल देखाएपछि ती विक्रेताले नजिकै रहेको प्रहरीलाई खबर गरेपछि लगत्तै पुगेको प्रहरीले सुरजलाई र… Read more »

everything surrounding

Posted On    Author    Category Uncategorized, अपराध.

distraction-free writing mode, and  everything surrounding  everything surrounding lorem ipsum dolor istit Enable distraction-free writing mode, and everything surrounding the editorlorem ipsum dolor istit Enable distraction-free writing mode, and everything surrounding the editorlorem ipsum dolor istit Enable distraction-free writing mode, and everything surrounding the editor