पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

Posted On    Author    Category व्यापार.

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दु/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए। बृद्धि भएको मूल्य विहीवार राति १२ बजेपछि कार्यान्वयनमा आउने छ। मूल्य बढेपछि पेट्रोलको… Read more »

ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार

Posted On    Author    Category व्यापार, सामाजिक.

ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार । लगनखेलका राखिएका यी फुटपाथ बजारका कारण बसपार्कका सयौ बस र हजारौं यात्रुलाई बाधा परिरहेको छ भने मंगलबजारतर्फ जाने पदल यात्रुलाई समेत हिडडुल गर्न कठीन छ । ललितपुर महानगरपालिकाका नगरप्रहरीले हरेकदिन फुटपाथका व्यापारीको पसल हटाए पनि प्रहरी फर्केपछि फेरि व्यापारीले पसल राख्छन् ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

Posted On    Author    Category व्यापार.

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ। अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले… Read more »

तपाईँको कम्प्युटरमा ‘बिट क्वाइन’ माइनिङ भइराखेको त छैन?

Posted On    Author    Category व्यापार.

नेपालले हालै इन्टरनेटबाट हुने ‘विट क्वाइन’ जस्ता अभौतिक मुद्राको प्रचलनलाई अवैध ठहर गरेको छ। क्रिप्टोकरेन्सी भनिने यस्तो मुद्रा ‘विट क्वाइन’ बाहेक धेरै नाममा प्रचलनमा आएका छन् । लाइटक्वाइन, इथेरम, जेडक्यास लगायत धेरै नामका क्रिप्टोकरेन्सी अहिले प्रचलनमा छन् । नेपालमा यस्तो कारोबारमा संलग्न भएको भन्दै प्रहरीले केहीलाई पक्राउ गरी धमाधम अनुसन्धान समेत थालेको छ । हाम्रोमा… Read more »

जोडी होस् त नन्दप्रसाद र मनरुपाको जस्तो

Posted On    Author    Category व्यापार.

पति हिँडडुल गर्न नसक्ने, पत्नी आँखा नदेख्ने । कस्तो अनौठो जोडी । धेरैलाई लाग्न सक्छ, यो जोडीको त विजोग नै होला । तर, कुरा ठिक उल्टो छ । यो जोडी अद्भूत छ, अत्यन्त सफल छ, उदाहरणीय र अनुकरणीय छ । यिनलाई देखेर जो कसैले भन्न सक्छ, ‘जोडी होस् त मनरुपा र नन्दप्रसादको जस्तो ।’ पतिको… Read more »

जमराको जुसबाट बिरामीलाई नयाँ जीवन

Posted On    Author    Category व्यापार.

जमराको जुसबाट बिरामीलाई नयाँ जीवन मृत्युको मुखमा पुगेर बाँचेकी सीताले सुरु गरिन् उत्पादन सीता भन्छिन्, ‘हामी हाम्रो शरीरलाई भन्दा आफ्ना सामानलाई माया गर्छौँ । हामीले हाम्रो गाडीलाई पेट्रोल महङ्गो भयो भनेर कहिल्यै मट्टितेल हालेका छौँ त ? तर खानै नहुने चिजहरू चाहिँ ख्यालै नगरी खाइरहेका छौँ । त्यसैले गाडी सर्भिसिङ गरेजस्तै आफ्नोे शरीर सफा गरिराखौँ ।… Read more »

फोहर नफाल्नुस है, एक कल फोन गर्नुस्, फोहोर दिनुस पैसा लिनुस्

Posted On    Author    Category व्यापार.

फोहर नफाल्नुस है, एक कल फोन गर्नुस्, फोहोर दिनुस पैसा लिनुस् तपाईको घरमा कुनै फोहोर छ ? छ, भने फोन गर्नुहोस् । तपाईको एक कल पाउनासाथ उनीहरु तपाईको घरसम्मै आईपुग्छन् । तपाईले गर्नुभएको फोहरलाई तौल गर्छन् । अनि फोहोर आफैसँग लिएर जान्छन् । रमाईलो कुरा के छ भने, यसवापत तपाईले पैसा तिर्नुपर्दैन् । वरु फोहोरको… Read more »

फेसबूक विज्ञापन अब मात्र Rs 500 मा

Posted On    Author    Category व्यापार.

के तपाईं फेसबूक विज्ञापन गर्ने सोच्मा हुनु हुन्छ ? यदी सोच्दै हुनु हुन्छ भने हामीलाई सम्पर्क गर्नु होला , हामी तपाईं को विज्ञापन लाई सही ग्राहक बर्गलाई तर्गेत गर्न सहयोग गर्दिन्छौ JUST @ Rs 38,00 for 7 Days Why Facebook promotion – Very Popular and cheap. – Target customer based on AREA/AGE/GROUP/INTEREST and more –… Read more »