ललितपुर महानगरपालिकाले सडक बढार्ने, आयो २ ब्रुमर

Posted by & filed under सामाजिक.

lalitpur bumer machine

ललितपुर महानगरपालिकाले सडकको धुलो बढार्न २ वटा अत्याधुनिक ब्रुमर खरिद गरेको छ । इटानीको म्याक्रो कम्पनीले बनाएको अत्याधुनिक एम ६० मोडलको ब्रुमर गत आइतबार नेपाल आइपुगेको हो । ललितपुर माहानगरपालिकाले जेन टेक प्रालि मार्फत ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० मुल्यमा खरिद गरिएको हो । बु्रमर खरिदका लागि ठेण्डर गरेको थियो… Read more »

प्यान नभएका कामदारलाई पारिश्रमिक भुक्तानी गर्दा के हुन्छ ?

Posted by & filed under अर्थ.

आर्थिक विधेयक ०७६/७७ ले उद्योगी–व्यवसायीले आफ्नो उद्योग–व्यवसायमा श्रमिक राख्दा अनिवार्य रूपमा नेपाली भएको हुनुपर्ने र तिनीहरूले अनिवार्य रूपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । अनिवार्य प्यानको व्यवस्था किन गरेको हो भने नेपालमा विशेष गरी सीमावर्ती क्षेत्रमा विदेशी कामदार उपलब्ध हुने र तिनले सस्तोमा काम गरिदिने हुनाले नेपाली कामदार बेरोजगार बन्ने अवस्था सिर्जना भयो । अनिवार्य प्यान… Read more »

ठेचोबासीको नियन्त्रणमा टिपर

Posted by & filed under सामाजिक.

टिपर निषेधित क्षेत्रमा प्रवेश गरेका ५ वटा टिपरलाई ललितपुर ठेचोका स्थानीयले नियन्त्रणमा लिएका छन् । मंगलबार राती १० बजे चापागाँउ ठेचो हुँदै सातदोवाटो प्रवेश गर्न खोज्ने यी टिपरहरुलाई स्थानीयले सडकमा उत्रेर नियन्त्रणमा लिएका हुन् । स्थानीय नवीन महर्जनका अनुसार ५ वटा टिपर नियन्त्रणमा लिएर सरस्वती स्कूल नजिकै चौरमा लगेर राख्न लगाइएको छ । उनले भने,‘हामीले… Read more »

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू

Posted by & filed under Uncategorized, शिक्षा.

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ । यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो । अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न… Read more »

२५ हजार घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै

Posted by & filed under सामाजिक.

काठमाडौं । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्। अख्तियार दुरुपयोग… Read more »

चापागाँउ सडकको वैकल्पिक मार्ग सुनाकोठीमा बन्यो

Posted by & filed under सामाजिक.

२७ चैत्र ०७५, सुनाकोठी । दक्षिण तथा मध्यललितपुरका बासिन्दाहरुका लागि खुशीको समाचार छ अव सुनाकोठीको जामका कारण सास्ती खेप्नु पर्ने छैन । सुनाकोठीको बुद्ध पोखरीदेखि भित्री बाटो सिमाकोसम्म खुलेपछि २० फिटे वैकल्पिक सडक बनेसँगै सडकको सास्ती हट्ने भएको हो । प्रदेश सासंद राजकाजी महर्जन सातदोवाटो चापागाँउ सडक विस्तारको लागि सुनाकोठीको बैकल्पिक सडक उपयोगी हुने तर्क… Read more »

ललितपुरको ठेचोको एक कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण देखियो

Posted by & filed under सामाजिक.

ललितपुर : करिब दुई साता पहिला ललितपुरको ठेचोको एक कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण देखियो। तर, ती कुखुरा त्यहाँ उत्पादन भएका थिएनन्। काठमाडौको तारकेश्वर नगरपालिकाको फार्मबाट ल्याइएका थिए। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायण बहादुर श्रेष्ठले ती कुखुरा तत्काल नष्ट गरेको बताए। ‘काठमाडौबाट वर्डफ्लु ललितपुर छिरेको हो’, उनले भने, ‘त्यस घटनापछि ललितपुरका अन्य… Read more »

पछुवा गाडीको ठक्करले ज्यान गुमाएकी तीन वर्षे छोरीको झझल्को

Posted by & filed under सामाजिक.

कसिस्मा मिजार दुई वर्ष पुगेर तीन लाग्न दुई दिन मात्र बाँकी थियो। बाबु सुन्दर र आमा कविता आफ्नो पहिलो सन्तानको ‘बर्थ डे’ मनाउने तयारी गर्दै थिए। त्यही बेला यस्तो बज्रपात भयो, उनीहरूले छोरीको ‘बर्थ डे’ कहिल्यै मनाउन पाएनन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पछ्याउँदै हिँड्ने सुरक्षाकर्मीसहितको पछुवा गाडीले ठक्कर दिँदा कसिस्माको ज्यानै गयो। त्यो २०७१ वैशाख १३… Read more »