कांग्रेस महाधिवेशन: नगर नेतृत्वमा युवा वर्चश्व

Posted by & filed under राजनीति.

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष बेदु गिरीको जिम्मेवारी अब युवा मोर्चामामात्र सीमित रहेन । तीन दिनअघि सम्पन्न भेरी गंगा नगरपालिकाको अधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएपछि उनको यात्रा पार्टी राजनीतिमा प्रवेश गरेको छ। nepalipatro-nagarik दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकामा ३० वर्षीय प्रकाश न्यौपानेले पार्टीको नेतृत्व पाएका छन् । जिल्लाको अर्को नगरपालिका दुल्लूमा पनि ३३ वर्षीय युवा… Read more »

फुटबलमा आइपुगे प्राविधिक निर्देशक

Posted by & filed under खेल.

नेपाली फुटबलको प्राविधिक निर्देशकको भूमिका निर्वाह गर्न जापानी टाकेडा चियाकी राजधानी आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा जापान फुटबल संघ (जेएफए) ले चियाकीलाई एकवर्षका लागि नेपाल पठाएको हो। nepalipatro-nagarik ६२ वर्षे चियाकीले मुख्यतः प्रशिक्षण शैलीमा काम गर्ने एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी गराए । अहिलेको प्रशिक्षण शैलीमा परिवर्तन आवश्यक रहेको… Read more »

मलेसियाबाट तीन लाख कामदार फर्कन आतुर

Posted by & filed under Uncategorized, राष्ट्रीय समाचार.

खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन्। रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन्। nepalipatro-nagarik यति ठूलो संख्यामा नेपाली एकैचोटि स्वदेश फर्किंदा रेमिटेन्स आप्रवाहमा पर्ने असरले नेपाली अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अर्थविद बताउँछन् । करिब ४१ लाख कामदार श्रम… Read more »

भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा

Posted by & filed under स्वास्थ्य.

१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् । ३.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ । ५.भटमास र दुध एकैसाथ खाएमा… Read more »

भारतसँग नेपाल ७ विकेटले पराजित

Posted by & filed under खेल.

काठमाडाैं-बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाल सात विकेटले पराजित भएको हो। भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लगि प्रेम तामाङले २ विकेट र सन्दिप लामिछानेले एक विकेट लिए। टस… Read more »

माइभ्याली गोल्डकपमा झापा–११ र सहारा भिड्दै

Posted by & filed under खेल.

झापा–११ का प्रशिक्षक भगीरथ आले मामाले आफूहरुको योजना अनुसार सहारालाई पछि पार्न सफल हुने दाबी गरे । ‘सहारासँग हाम्रो भेट पहिलो हो, तर जित्नेमा ढुक्क छौं,’ उनले नागरिक न्युजसँग भने, झापा–११ ले भर्खरै पोखरामा सकिएको आहा–रारा गोल्डकपमा प्रि–क्वार्टरमा पुलिसलाई २–०, क्वार्टरमा बंगलादेशलाई ४–० ले पराजित गरेको थियो । सेमिफाइनलमा झापा–११ मनाङसँग ४–० ले पराजित थियो… Read more »

जोकोभिचलाई छैटौं पटक अस्ट्रेलियन ओपन

Posted by & filed under फ़िल्म, राजनीति.

आइतबारको जितसँगै जोकोभिचले रोय इर्मिसनको ६ पटक अस्ट्रेलियन ओपन कीर्तिमानीसँग बराबरी गरेका छन्। त्योसँगै उनको ग्रान्ड स्लाम उपाधि ११ पुगेको छ। पछिल्लो पाँच बर्षमा जोकोभिजले चौथो पटक अस्ट्रेलियन ओपन जितेका हुन्। सर्वाधिक ग्रान्डस्लाम उपाधि विजेताको सुचिमा जोकोभिच रोड लाभेर र बिजोर्न ब्रोगसँगै पाँचौं स्थानमा रहेका छन्। जोकोभिचले यसअघि सन् २००८, २०११,२०१२,२०१३ र २०१५ मा पनि… Read more »

चुरोटको ठुटोले ज्यान लियो

Posted by & filed under सामाजिक.

राति सुतिरहेको कोठाबाट एक्कासि धुवाँ निस्किरहेको देखेकी उनकी छोरीले आगो निभाएर उद्धार गरेकी थिइन् । उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो । आगलागीबाट उनको ओछ्यान जलेको पाइएको छ । कोठाबाट लाइटर र चुरोटको ठुटोसमेत बरामद भएकाले चुरोट खाँदाखाँदै निभाएको हुनसक्ने अनुमान प्रहरीले गरेको… Read more »