ललितपुरमा अघोषित लोडसेडिङ्ग

Posted by & filed under Uncategorized, सामाजिक.

२३ पुस ०७६, ललितपुर । केही दिनदेखि ललितपुरमा निरन्तर झ्याप्प झ्याप्प बत्ती जादा स्थानीयबासी हैरान छन् । हरेकजसो साँझपख बत्ती जादा जनजीवन कष्टकर छ । ललितपुरका स्थानीयबासीले अघोषित लोडसेडिङ्ग हुन थालेको भन्दै विरोध गर्दै आएका छन् । ललितपुरमा पानी पर्नासाथ बत्ती गइहाल्ने अर्को समस्या छ । निरन्तर बत्ती जाने समस्या बारे विद्युत् प्राधिकरणले भने चिसो… Read more »

चापागाँउ सडक झरिमा पनि कालोपत्रे

Posted by & filed under सामाजिक.

१८ पुस ०७६, ललितपुर । चापागाँउ सडक झमझम परेको झरिका कालोपत्रे गरिएको छ । पानी परिरहेको समयमा सडक कालोपत्रे गर्दा नटिक्ने भन्दै स्थानीयले विरोध गरेका छन् । एक स्थानीयबासीले नाम नलेख्ने शर्तमा भन्नु भयो,‘यसरी पानी पर्दा सडक कालोपत्रे गरेको पहिलो पल्ट देखे । अव यो सडक धेरै समय टिक्दैन ।’ झरि परिरहेको बेला यात्रुहरु छाता… Read more »

नेपाल एअरलाइन्सका लागि अष्ट्रेलिया उडान फाइदाजनक

Posted by & filed under व्यापार.

६, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच उडानबाट नेपाल वायु सेवा निगमका लागि फाइदाजनक देखिएपछि सिधा हवाई गर्न पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने… Read more »

चापागाँउ सडक मर्मत नभएको भन्दै फेरि आन्दोलन हुने

Posted by & filed under Uncategorized.

४ कार्तिक ०७६, चापागाँउ । सातदोवाटो चापागाँउ सडक मर्मत नभएको भन्दै फेरि आन्दोलन हुने भएको छ । गत बैशाखमा सडक मर्मतको माग राखेर आन्दोलित स्थानीयबासीको माग समय सिमा सकिएपछि पनि पुरा नभएको भन्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनपछि सहमतीपत्रमा हस्ताक्षर गर्ने स्थानीयबासी खोम दाहालले यही कार्तिक १५ गतेबाट पुन सडक मर्मतको माग राखेर… Read more »

गोदावरीमा स्कुलबसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

Posted by & filed under सामाजिक.

६ कार्तिक २०७६,ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ… Read more »

रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता

Posted by & filed under राष्ट्रीय समाचार.

पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गराका हुन । भण्डारीले न्यूज- २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछानेले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको… Read more »

टेलिफोन र विद्युतका पोलमा विज्ञापन टाँस्न नपाइने

Posted by & filed under सामाजिक.

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । बुधबारको समिति बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले बताइन् । राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले… Read more »

माटोविनै तरकारी खेती, टन्नै पैसा कमाइने

Posted by & filed under व्यापार, सामाजिक.

झरुवाराशी । आजकल बजारमा तरकारी महँगो छ । महँगो तरकारी किनेर खाने आदत परेका काठमाडौंबासीलाई तपाई व्यावसायिक तरकारी खेती गरेर तरकारी बेचेर टन्न पैसा कमाउने सोचमा हुनुहुन्छ ? एउटा गजव्वको प्रविधि भेटिएको छ । जसबाट थोरै जग्गामा तरकारी खेती गरेर मनग्गे पैसा कमाउन्छ । ललितपुरको झरुवाराशीको गुराँय एग्रो ईड्रष्ट्रि माटोविनै तरकारी खेती गरिएको छ । यहाँ… Read more »