गोदावरीमा स्कुलबसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

Posted by & filed under सामाजिक.

child-death

६ कार्तिक २०७६,ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ… Read more »

रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता

Posted by & filed under राष्ट्रीय समाचार.

ii-min-1024x616-750x430

पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गराका हुन । भण्डारीले न्यूज- २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछानेले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको… Read more »

टेलिफोन र विद्युतका पोलमा विज्ञापन टाँस्न नपाइने

Posted by & filed under सामाजिक.

MIT5UWMMKFETNBKEPJJNBSGUOI

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । बुधबारको समिति बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले बताइन् । राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले… Read more »

माटोविनै तरकारी खेती, टन्नै पैसा कमाइने

Posted by & filed under व्यापार, सामाजिक.

morden-farming-jharuwarashi-4-768x472

झरुवाराशी । आजकल बजारमा तरकारी महँगो छ । महँगो तरकारी किनेर खाने आदत परेका काठमाडौंबासीलाई तपाई व्यावसायिक तरकारी खेती गरेर तरकारी बेचेर टन्न पैसा कमाउने सोचमा हुनुहुन्छ ? एउटा गजव्वको प्रविधि भेटिएको छ । जसबाट थोरै जग्गामा तरकारी खेती गरेर मनग्गे पैसा कमाउन्छ । ललितपुरको झरुवाराशीको गुराँय एग्रो ईड्रष्ट्रि माटोविनै तरकारी खेती गरिएको छ । यहाँ… Read more »

ललितपुर महानगरपालिकाले सडक बढार्ने, आयो २ ब्रुमर

Posted by & filed under सामाजिक.

lalitpur bumer machine

ललितपुर महानगरपालिकाले सडकको धुलो बढार्न २ वटा अत्याधुनिक ब्रुमर खरिद गरेको छ । इटानीको म्याक्रो कम्पनीले बनाएको अत्याधुनिक एम ६० मोडलको ब्रुमर गत आइतबार नेपाल आइपुगेको हो । ललितपुर माहानगरपालिकाले जेन टेक प्रालि मार्फत ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० मुल्यमा खरिद गरिएको हो । बु्रमर खरिदका लागि ठेण्डर गरेको थियो… Read more »

प्यान नभएका कामदारलाई पारिश्रमिक भुक्तानी गर्दा के हुन्छ ?

Posted by & filed under अर्थ.

pan2019-07-31-08-31-16

आर्थिक विधेयक ०७६/७७ ले उद्योगी–व्यवसायीले आफ्नो उद्योग–व्यवसायमा श्रमिक राख्दा अनिवार्य रूपमा नेपाली भएको हुनुपर्ने र तिनीहरूले अनिवार्य रूपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । अनिवार्य प्यानको व्यवस्था किन गरेको हो भने नेपालमा विशेष गरी सीमावर्ती क्षेत्रमा विदेशी कामदार उपलब्ध हुने र तिनले सस्तोमा काम गरिदिने हुनाले नेपाली कामदार बेरोजगार बन्ने अवस्था सिर्जना भयो । अनिवार्य प्यान… Read more »

ठेचोबासीको नियन्त्रणमा टिपर

Posted by & filed under सामाजिक.

66227909_331121364499872_7152141358487044096_n

टिपर निषेधित क्षेत्रमा प्रवेश गरेका ५ वटा टिपरलाई ललितपुर ठेचोका स्थानीयले नियन्त्रणमा लिएका छन् । मंगलबार राती १० बजे चापागाँउ ठेचो हुँदै सातदोवाटो प्रवेश गर्न खोज्ने यी टिपरहरुलाई स्थानीयले सडकमा उत्रेर नियन्त्रणमा लिएका हुन् । स्थानीय नवीन महर्जनका अनुसार ५ वटा टिपर नियन्त्रणमा लिएर सरस्वती स्कूल नजिकै चौरमा लगेर राख्न लगाइएको छ । उनले भने,‘हामीले… Read more »

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू

Posted by & filed under Uncategorized, शिक्षा.

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ । यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो । अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न… Read more »