भुकम्प पीडितहरुलाइ नक्शा पास गर्न ७५% छुट

Posted by & filed under सामाजिक.

गोदावरी नगरपालिका निर्बाचित मेयर गजेन्द्र महर्जन द्वारा सपथ ग्रहण पछि पहिलो निर्णय भुकम्प पीडितहरुलाइ नक्शा पास गर्न७५%छुट गोदावरी नगरबाशीहरुलाई खुशीको सुरुवात  

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी

Posted by & filed under Uncategorized, राजनीति.

ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख… Read more »

सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न

Posted by & filed under अर्थ, व्यापार, सामाजिक.

सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न जेठ ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच अन्तर बैंक भुक्तानी प्रणाली सम्झौता सम्पन्न भएको छ । यस सम्झौता सँगै अब नेपाल क्लियरिङ हाउस मार्फत राष्ट्रिय सहकारी बैंकमा आवद्ध रहेका सदस्य सहकारी संघ संस्थाहरुले अन्तर बैंक भुक्तानी प्रणाली मार्फत रकमान्तर गर्न… Read more »

सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित

Posted by & filed under राजनीति, सामाजिक.

यस ठेचोको छिमेकी सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ।

निद्रा नलाग्ने कारण समाधानका उपाय

Posted by & filed under स्वास्थ्य.

व्यस्त जीवनशैली तथा तनावका कारण अहिले धेरै मानिसमा अनिद्राको समस्या देखिन थालेको छ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई पर्याप्त मात्रामा निदाउन नसक्नु भनी परिभाषित गरेको छ मानिसले निद्रा राम्ररी पूरा गर्न नपाउँदा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू निम्तिन सक्छन् । व्यक्तिको उमेर,… Read more »

ललितपुरको लुभुमा १२/१२ पिलर सिस्टम आकर्षक बंगला बिक्रीमा

Posted by & filed under व्यापार, सामाजिक.

ललितपुरको लुभुमा १२/१२ पिलर सिस्टमले ४ आना २ पैसामा गत वर्ष मात्र बनेको भुकम्प प्रतिरोधी साढे २ तले आकर्षक बंगला बिक्रीमा !!! घरको पूर्ण विवरण , मूल्य तथा घर धनीको सिधा सम्पर्क फोन, फोटो वा लिंकमा क्लिक गरि घर जग्गा नेपालको वेबसाइटमा हेर्न सक्नु हुनेछ /   Click for More Details

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

Posted by & filed under सामाजिक.

पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ दरका नक्कली… Read more »

चापागाउमा आज बिहान नेपाली कांग्रेस को बिजय रीयाली

Posted by & filed under राजनीति, सामाजिक.

शनिबार ललितपुर – चापागाउमा आज बिहान नेपाली कांग्रेस को बिजय रीयालीको केही झलकहरु | नव नियुक्त गोदावोरीका मेयर श्री गजेन्द्र महर्जन को सुवागत भब्य रुपमा गरियो