सिभिल बैंक खुशीको योजनाः आस्वा निशुल्क, ब्याज १३ प्रतिशत

Posted by & filed under अर्थ, व्यापार.

काठमाडौं । सिभिल बैंकले ग्राहकका ‘सिभिल बैंक खुशीका योजना’ ल्याएको छ । योजना अन्तर्गत बैंकले ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । साथै, बैंकले बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने जानकारी दिएको छ ।

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!!

Posted by & filed under सामाजिक.

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!! चिउरा,खाने तेल,चिनि ,चियापत्ती,नून, पुष्टकारी,साबुन जस्ता अत्यावश्यक सामाग्री अर्पण—-गोदावरी न.पा. वडा नं. १२, ठेंचो, ललितपुर निवासी श्री कन्चन डंगोल र श्री मीना महर्जन ले आफ्नी छोरी सुश्री लिञ्जा महर्जनको सातौं जन्मदिनको पावन दिनमा हात्तीवन स्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामाग्री अर्पण गर्नु भएको छ। सो अवसरमा श्री कञ्चनज्यूकि हजुरआमा श्रीकण्ठमाया… Read more »

महावीर पुन आफूले पाएको पदक बेच्दै आविष्कार केन्द्रका लागि

Posted by & filed under सामाजिक.

महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम संकलन गर्न आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएका पदकहरू बिक्री गर्ने भएका छन्। पुन आफूले पाएका दुई वटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, फिलिपिन्सबाट पाएको रामोन म्यागसेसे पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक संग्रह गर्न चाहनेले सम्पर्क… Read more »

पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न

Posted by & filed under सामाजिक, स्वास्थ्य.

श्री बाल कुमारी माध्यमिक बिद्यालयमा आज पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न सप्पन्न गरियो !!

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Posted by & filed under सामाजिक.

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो । मन्त्रालयमा अनुसार विहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको हो । Source news24nepal.tv    

ललितपुरको छम्पिमा बृद्धको हत्या, कुकुरको सहयोगमा पक्राउ परे म्यादी प्रहरी

Posted by & filed under अपराध.

ललितपुरको छम्पिमा म्यादी प्रहरीले एक जना बृद्धको हत्या गरेका छन् । छम्पि ९ का ५४ वर्षीय दीपक परियारको हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुली घर भइ चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको छ। मापसे सेवन गरेर बाटोमा हिँडदाँ दुइजनावीच झगडा भएको र ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए। परियारको… Read more »

अस्ट्रेलीया पढ्न आएको छोरोको समय सान्दर्भीक चिट्ठी

Posted by & filed under शिक्षा, सामाजिक.

प्यारी आमा साष्टङ दण्डवत प्रणाम पत्तै नपाई ६ महिना बितेछ। अस्ट्रेलीया आएको थाहानै पाईएन। प्लस टु सक्न नपाउँदै पासपोर्ट बनाउन पठाउनु भयो। अब के गर्छस् करियर बनाउन पर्छ। खाली लखर लखर हिडेर जिन्दगी चल्दैन भन्दै आफै लगेर कन्सल्ट्यान्सीको दाईलाई छोरोलाई अस्ट्रेलीया पठाउन पर्यो भनेर जिम्मा लाईदिनु भयो। साँच्चै भन्नु पर्दा जिवनका यौवनका फुलहरुमा भर्खर कोपीलामात्रै… Read more »

जग्गा सम्बन्धी आधिकरिक निकाय “नापी बिभाग” को तर्फ बाट सर्भसाधारणले जान्नै पर्ने कुराहरु

Posted by & filed under अर्थ, शिक्षा.

जग्गा सम्बन्धी आधिकरिक निकाय “नापी बिभाग” मिनभवन को तर्फ बाट सर्भसाधारणले जान्नै पर्ने कुराहरु