बज्रबाराहीमा अवस्थित बज्र एकेडेमीमा वातावरणमैत्री चित्रकला प्रतियोगिता

Posted by & filed under कला, शिक्षा.

ललितपुर/२२ जेठ, विश्व वातावरण दिवस २०१७ को उपलक्ष्यमा वातावरणमैत्री चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । हरित विद्यालयको रुपमा स्थापित बज्र एकेडेमीले जेठ २२ गते (जुन ५ तारिक) मा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएकाे हाे । ललितपुरको बज्रबाराहीमा अवस्थित सो विद्यालयले “Connect with Nature” भन्ने अन्तराष्ट्रिय नाराकै विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेकाे हाे ।

लिटिल एन्जेल्स स्कुलको पौडीपोखरीमा विद्यार्थीको रहस्यमय मृत्यु

Posted by & filed under सामाजिक.

काठमाडौं, जेठ २३– ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलमा कक्षा ८ मा अध्ययनरत राहुल शाहको रहस्यमय मृत्यु भएको छ । विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आएका शाह सोमबार साँझ मृत फेला परेको भन्दै होस्टल वार्डेनले परिवारलाई खबर गरेका थिए । तर राहुल शाहलाई स्कुल भित्रै हत्या स्विमिङ पुलमा फ्याकिएको मृतकका भिनाजु संजिव शाहले दाबी गरे ।… Read more »

काठमाडौँका चौध नदीको दायाँबायाँ घर बनाउँदा छाड्नुपर्ने दूरी सार्वजनिक

Posted by & filed under सामाजिक.

काठमाडौँ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । RG-Bhaktapur-manohara-river-01JPGवाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए । “नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु),… Read more »

नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगीता आज

Posted by & filed under खेल.

काठमाडौं । नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगीता आज हुने भएको छ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले आज भारतसँग मैदानी भिडन्त गर्न लागेको हो । साँझ सवा सात बजे मुम्बईको अन्धेराी स्पोर्ट कम्प्लेक्समा हुने प्रतियोगीतामा फिफा बरियतामा नेपाल भन्दा ६९ स्थान माथि रहेको भारतका बिरुद्ध फरक रणनीतिका साथ जितका… Read more »

मेयर गजेन्द्र महर्जनले गोदावरी न पा – ११स्थित शाङ्ग्रीला स्कुल अगाडीको चौरमा मिनी रंगशाला बनाउने निर्णय

Posted by & filed under खेल, सामाजिक.

हाम्रा लोकप्रिय युवा नेता गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ११स्थित शाङ्ग्रीला स्कुल अगाडीको चौरमा मिनी रंगशाला बनाउने निर्णयले सम्पुर्ण गोदावरी खेलप्रेमीहरु तथा गोदावरी नगरबाशी हर्षित भएका छन्

कुन मोटरसाइकलको कति बढ्यो सडक कर ?

Posted by & filed under अर्थ.

काठमाण्डु, १६ जेठ– दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो । २५० सिसि… Read more »

कक्षा ११ को परीक्षाको नयाँ मिति तय, रुटिन सहित

Posted by & filed under शिक्षा.

भक्तपुर – कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको… Read more »

गोदावरी न. पा -११ – चापगाऊ पोलिस चौकी नजिक शिवशक्ति नवदुर्गा माता ज्यु को सत्संकल्पमा महायज्ञ हुने

Posted by & filed under सामाजिक.

गोदावरी न. पा -११ – चापगाऊ पोलिस चौकी नजिक शिवशक्ति नवदुर्गा माता ज्यु को सत्संकल्पमा महायज्ञ हुदा सबै लै हार्दिक आमन्त्रण