नेपाली सेनामा नवयुग श्रेष्ठको बढुवा

Posted by & filed under खेल.

काठमाडौं : साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो । उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् । अनलाइनखबरसित कुरा गर्दै नवयुगले सेनाबाट पाएको… Read more »

महामन्त्रीमा मैले उम्मेदवारी घोषणा गरे, देउवाको भोली हुन्छः नेता केसी

Posted by & filed under राजनीति.

काठमाडौं: नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाले आफू प्रतिष्पर्घामा उत्रिसकेकोले जो विपक्षमा उमेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्नुभयो । केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ… Read more »

नेपाली फुटबलर बिमल, अन्जन र अनन्त स्पेनिस क्लबमा

Posted by & filed under खेल.

काठमाडौं: नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले औपचारिकरुपमा अनुबन्धित गरेको छ। क्लबले फेसबुक पेज मार्फत उनीहरूलाई अनुबन्धित गरेको जनाएको छ। सन् २०१६ को यूरोपियन टुर अन्तर्गत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि तीनैजना खेलाडीलाई मार्बेला क्लबले अनुबन्धित गरेको बताएको छ। १९ वर्ष मूनिको… Read more »

सिंहदरबार अगाडि शंकास्पद बस्तु भेटियो, बम भएको आशंका

Posted by & filed under Uncategorized.

काठमाडौं- सिंहदरबार अगाडि फेला परेको शंकाश्पद बस्तु बम नभएको पुष्टि भएको छ । हनुमानस्थानबाट दक्षिण गेट आउने बाटोमा शंकाश्पद बस्तु देखिए लगतै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । उक्त बस्तु पानी तान्ने मिसिन भएको गृहमन्त्रालयले जनाएको छ । उक्त स्थानमा शंकास्पद बस्तु फेला परेपछि उक्त क्षेत्रको वातावरण केहि बेर त्रासमय भएको थियो । सेनाले… Read more »

नेतृत्वलाई अघि बढाउन सक्ने नेतृत्व काग्रेसले चयन गर्ने पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत्त को भनाई ।

Posted by & filed under राजनीति.

नेपाली काग्रेसका नेता एव पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत्तले नेतृत्वलाई अघि बढाउन सक्ने नेतृत्व काग्रेसले चयन गर्ने बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले पछिल्लो समय काग्रेसको नेतृत्व कमजोर हुदै गएको भन्दै पार्टीलाई अघि बढाउने नेतृत्व चयनका लागी महाधिवेशन सुनौलो भएको उल्लेख गर्नुभयो । उहाले अरु दलले बहुदलबादलाई आत्मसाथ गर्दे… Read more »