नेपालले मलेसियाको युवा टोलीसँग खेल्ने

Posted by & filed under खेल.

काठमाडौं -नेपाली राष्ट्रिय फुटबल टिमले अर्को महिना मलेसियाको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेल आगामी मे महिनामा हुनेछ । तर नेपालले आगामी चैत्र १४ गते मलेसियाको अण्डर २२ राष्ट्रिय टोलीसँग भने मैत्रिपूर्ण फुटवल खेल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फा र मलेसियाली फुटबलसंघबीचको समन्वयको अभावमा मलेसियाले नेपालसंग खेल्ने भनेको पूर्वघोषित मितिमा मकाउसंग खेल्ने… Read more »

बहिर्गमित जनमुक्ति सेना नेपालले गरे आन्दोलनको घोषणा

Posted by & filed under Uncategorized.

काठमाडौ – बहिर्गमित लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गते ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरण पत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन,… Read more »

नेपाल स्वास्थ्य ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सहित चार जानाले दिए राजिनमा

Posted by & filed under स्वास्थ्य.

काठमाडौं – ब्यवसायीको हितमा काम गर्ने बातावरण नभएको भन्दै नेपाल स्वास्थ्य ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सहित चार जनाले राजिनमा दिनुभएको छ । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर बरिष्ठ उपाध्यक्ष सिताराम रेग्मी, केन्द्रीय सदस्यहरु रामहरी थापा, पृथ्वी खड्का र बिना बानियाँ अधिकारीले राजिनमा दिएको जानकारी दिएका हुन् । उनीहरुले महासंघले बायोमेट्रिक प्रणालीमा सरकारको निर्देशनलाई बेवास्ता गरेको,… Read more »

नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचा -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई

Posted by & filed under राजनीति.

काठमाडौं -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचो रहेको बताउनुभएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले मुलुक पुरानै सोच र धरातलमा चलेको भन्दै राजनीतिमा नै आमूल परिवर्तनको खाचो रहेको बताउनुभएको हो । भट्टराईले आफ्नो नया शक्तिले सबैको हक अधिकारलाई मुख्यरुपमा ध्यानमा राख्ने भन्दै अहिले पिछडिएका , अल्पसंख्यक लगाएतले पूर्ण… Read more »

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

Posted by & filed under Uncategorized.

काठमाडौं – नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो । त्यसैगरी, कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल… Read more »

शिवरात्रीमा नाकाबन्दीको असरः भारतीय साधुको संख्या घट्यो

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं – पशुपतिनाथमा अघिल्लो शिवरात्रीको तुलनामा यस वर्ष साधु सन्त एवं नाङ्गा बाबाहरुको आगमन संख्या घटेको छ । भूकम्प नाकाबन्दीपछि भारतबाट बाबाहरु आउन डराएकाले पशुपतिमा जोगीहरुको चहल-पहल घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतका विभिन्न ठाउँबाट साधुसन्तहरु शिवरात्रीमा पशुपति आउने गर्छन् । तर, यो वर्ष बाबाहरुको संख्या करिव दुई हजारले घट्ने संकेत देखिएको… Read more »

इमान बचनमा अडेको पत्यारिलो कांग्रेस हेर्न चाहन्छु: प्रधानमन्त्री ओली

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जिम्मेवारी वहन गर्नसक्ने गरी तयार राख्न नेपाली काग्रेसलाई सुझाव दिनुभएको छ । महाधिवेशनको भव्य र पूर्ण सफलताका लागि आफू र पार्टीको तर्फबाट शुभकामना दिँदै ‌ओलीले महाधिवेशनबाट पार्टीले नीतिगत र कार्यनीतिमा स्पष्ट पार्दै लोकतन्त्र र गणतन्त्रलाई सुद्धृढ गरी विकास निर्माणलाई अगाडि बढाउन आग्रह गर्नुभयो । लामो इतिहास बोकेको पार्टीबाट जनताले सकारात्मक अपेक्षा… Read more »

कांग्रेसको १३ औं महाधिवेशन आज

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे खुलामञ्चबाट गर्ने कार्यक्रम छ । सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्नेछन् । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक… Read more »