पुरातत्व विभाग स्मारक संरक्षण शाखाको सहमतीपछि सुनाकोठी संरक्षण समूहले चालु सडकसँगै जोडेर पाटी पुर्ननिर्माण गरेपछि विवाद उत्पन्न भएको छ । संरक्षण समूहलाई पुरातत्व विभागले २०७४ माघ ९ गते पत्र पठाएर चलानी नम्बर १३४८ पत्र मार्फत सहमती दिएका थियो । पत्रमा उल्येख भए अनुसार जग नखोली पुर्ननिमाण गर्नु पर्ने उल्येख छ । सो पालना गर्दा सडकबाट… Read more »








