ललितपुर ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी

Posted On    Author    Category सामाजिक.

ललितपुर, पुस १९ – ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला हराएको थाहा भएको हो । डेढ फिट… Read more »

पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटियो

Posted On    Author    Category राजनीति.

काठमाडौँ — काठमाडौं प्रहरी परिसरले पूर्वडिआईजी एवं एमालेका सांसद् नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटेको छ । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो। गत वर्ष सहकर्मी डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्यसम्पादन… Read more »

राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढयो

Posted On    Author    Category Uncategorized.

काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र… Read more »

मानव अंग प्रत्यारोपणबाट निष्कासित नर्सको पुनर्वहाली नभए देशभरका नर्स काम छाडेर आन्दोलनमा उत्रिने

Posted On    Author    Category सामाजिक.

काठमाडौं– भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनासूचना नर्सहरु निकालिएको विषयमा सुनुवाई नभएको भन्दै नेपाल नर्सिङ संघले आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले बिनासूचना निकालिएकी केन्द्रकी नर्सलाई न्याय दिलाउन अस्पताल र स्वास्थ्य मन्त्रालयलाई पत्राचार र वार्ताको पहल गर्दा सुनुवाई नभएको भन्दै देशभरका नर्स कार्यक्षेत्र छाडेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। सरोकारवालाको बेवास्ताप्रति खेद प्रकट गर्दै संघले निस्काषनमा परेका… Read more »

अब ट्राभल तथा ट्रेकिङ कम्पनी खोल्न २५ लाख चुक्ता पुँजी चाहिने

Posted On    Author    Category अर्थ.

काठमाडौं । सरकारले ट्राभल ट्रेकिङ नियमावली २०७४ जारी गर्दै ट्राभल तथा ट्रेकिङ कम्पनी संचालन गर्नको लागि चुक्ता पुँजी २५ लाख पुर्याएको छ । सरकारले १० लाख रहेको चुक्ता पुँजी बृद्धि गर्दै २५ लाख पुर्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिए । मन्त्रीपरिषद्ले गत साता उक्त नियमावली पारित गरेको थियो ।… Read more »