अहिले गाउँगाउँबाट एउटा नयाँ ‘कृषि संस्कृति’ फैलँदैछ । यो संस्कृति हो सामूहिक खेतिको । सामूहिक खेतिको यो नयाँ संस्कृतिले नेपालकोे कृषि प्रणालीमा मात्र नभएर सामाजिक संरचनामा समेत सकारात्मक फेरबदल ल्याउँदैछ । देशका विभिन्न भागमा अहिले सामूहिक खेतिको चलन बढेको छ । समूह बनाउने, गाउँमा कसैको जग्गामा सामूहिक खेति गर्ने, काम पनि बराबर गर्ने, नाफा पनि… Read more »








