देशको सीमा मिचियो, कसरी घट्दैछ नेपाली भूमी ?

Posted On    Author    Category राष्ट्रीय समाचार.

भारत नेपालको नजिकको छिमेकी राष्ट्र । नेपालका २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । १८८० किलोमिटर लामो जमीन भारतीय सीमासँग जोडिएको छ । २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ भन्दा बडि भुभाग भारतीय पक्षबाट मिचिएको छ । हामी वीरगंज महानगरपालिका १ छप्कैयामा पूग्दा सीमा स्तम्भ निमार्णका क्रममा आफ्नो नम्बर जग्गा मिचिएका स्थानिएहरु हातमा लालपुर्जा बोकेर… Read more »

आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति भएको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घन्टा चलेको वार्तामा नर्सका सबै ११ वटै मागमा सहमति भएको हो।सहमतिसँगै नर्सहरुले आन्दोलनका सबै कार्यक्रम   तत्कालका लागि  स्थगित गरेका छन्। ११ बुँदे मागमा सबैभन्दा पहिलो माग मानव अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सलाई पुनर्वहाली गर्ने विषय थियो। सो मागमा सरकारले निष्कासित दुई… Read more »

विश्वमै खतरनाक मानिएको ‘इबोला’ को औषधि नेपाली डाक्टरले पत्ता लगाए

Posted On    Author    Category स्वास्थ्य.

बागलुङ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा।सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा।खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् । दुई लाख वटा औषधिको… Read more »

इटा भट्टामा आश्रित बालबालिकालाई न्यानो लुगा वितरण

Posted On    Author    Category सामाजिक.

ललितपुर । नेपाल रेडक्रस सोसाइटी बाट तालिम प्राप्त युवा समुहद्वारा ललितपुरको गोदावरी नगरपालिका १ मुलपानीमा रहेको इटा भट्टाका ३२ बालबालिकाहरुलाइ न्यानो लुगा वितरण गरेको छ । भुकम्प प्रतिकार्य कार्यक्रमका स्थानीय सामाजिक परिचालक हरि महर्जनको संयोजकत्व र तालीम प्राप्त ३ युवाहरुको अगुवाइमा सहयोग संकलन गरि ३२ बालबालिकाहरुलाइ मोजा, सुरुवाल, ज्याकेट र टोपी वितरण गरेको हो । गोदावरी… Read more »

फेसबुकको विकल्प बन्न सक्छ सगुन

sagoon nepal

Posted On    Author    Category प्रौद्योगिकी.

काठमाडौं। सामाजिक सञ्जालको दुनियाँमा एकछत्र राज गर्दै आएको फेसबुक अहिले अनेक आलोचनाको शिकार बन्दै आएको छ। विशेषगरि अमेरिकी चुनाव तथा त्यससँगै संसारभर विभिन्न अफवाह फैलाउने तथा फेक न्यूजको प्रसार बढाउने कुरामा फेसबुकको प्रयोग बढ्दै जाँदा यो प्लेटफर्मको संसारभर आलोचना भयो। आफ्नो बारेमा संसारभर भइरहेका आोलचनाको बारेमा फेसबुक जानकार नै थियो। उसले यो कुरा वाहिर ल्याउने… Read more »

मध्यमाञ्‍चल तेक्‍वान्‍दो छनोट प्रतियोगितामा ललितपुर प्रथम

Posted On    Author    Category खेल.

पुस ३०, २०७४ काठमाडौंः हेटौँडामा सम्पन्न राष्ट्रिय खेकुद परिषद् राखेप च्याम्पिनसिप मध्यामाञ्चल क्षेत्रीय छनोट प्रतियोगितामा ललितपुर जिल्ला तेक्वान्दो टिम प्रथम भएको छ। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको आयोजनामा भएको खेलमा ललितपुर जिल्ला प्रथम भएको हो। ललितपुरले ५ स्वर्ण ६ रजत र ७ कांस्य हात पार्दै प्रथम भएको राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका सचिव बिमलकुमार अछामीले बताए। आयोजक मकवानपुरले… Read more »

ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै

Posted On    Author    Category सामाजिक.

ललितपुरको ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै कामदार । मेलाम्चीको पानी काठमाडौं विभिन्न ४ ठाँउमा पोखरी बनाएर वितरण गरिनेछ । प्रतिदिन १७ करोड लिटर क्षमता भएको मेलाम्चीखोलाको पानी काठमाडौं ल्याएपछि याङ्ग्री खोला र लार्के खोलाको प्रतिदिन ३४ करोड लिटर पानी काठमाडौं ल्याउनेछ । यहि बैशाखसम्ममा मेलाम्चीको पानी काठमाडौं ल्याएर पहिलो चरणमा काठमाडौंको… Read more »

जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ? जानी राखे राम्रो

Posted On    Author    Category शिक्षा.

जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।… Read more »