पहिलो दिन ८० सवारी कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चले हेटौंडा — राजधानीलाई तराईसँग जोड्न ६ दशकअघिदेखि निर्माण कार्य सुरु गरिएको कान्ति लोकपथ भएर सोमबारदेखि हेटौंडाबाट साना सवारी काठमाडौं चल्न थालेको छ । पहिलो दिन ८० टाटासुमो कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चलेका छन् । हेटौंडा–भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली… Read more »








