दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्दै छ । भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १–१ गोलको… Read more »








