भक्तपुर- हेर्दै लोभलाग्दो ६ लेनको फराकिलो सडक। सडकको क्षमताअनुसार कम मात्रै सवारी साधन चल्दा खालीखाली देखिने सडक तर दुर्घटना भने दैनिक। दुई लेनको सडक फराकिलो बनेर ६ लेनको बनाइए पनि दुर्घटना भने बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरको तथ्यांकअनुसार काठमाडौंको कोटेश्वरदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको १५ किलोमिटर दुरीको राजमार्ग खण्डमा दैनिकजसो दुर्घटना हुने गरेको… Read more »
Monthly Archives:: February 2016
देशकै फराकिलो सडकमा दैनिक दुर्घटना
विश्वको सबैभन्दा चम्किलो टर्चलाइट सर्वसाधारणका लागि उपलब्ध
अमेरिकी सेनाले प्रयोग गर्ने विश्वकै सबैभन्दा बढी चम्किलो टर्चलाइट अब सर्वसाधारणका लागि पनि उपलब्ध भएको छ। जी ७०० टेक्टिकल फ्ल्यासलाइट नाम भएको उक्त लाइटमा विशेष प्रकारको स्ट्रोब मोड भएकाले अपराधी वा आक्रमणकारीको आँखामा लगाउने वितिक्कै अपराधीले केही समय अन्धोपनको अनुभुति हुन्थ्यो। यसमा लाइटको फोकस १०० एक्स बढी हुन्छ। यसको प्रकाश सिधै आँखामा लगाएपछि केही समयका… Read more »
इन्धनको मूल्य ५५ रुपैयाँले घट्यो, आजबाट लागु हुने
अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ । हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ… Read more »
आयल निगमले झुक्यायो
काठमाडौं- नेपाल आयल निगमले शुक्रबारदेखि सबै पम्पबाट तेल वितरण गर्ने सूचना जारी गरे पनि पेट्रोल नपाएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन्। निगमले तीन दिनदेखि सबै पेट्रोल पम्पबाट तेल वितरण गर्ने बताए पनि उपभोक्ताले भने अझै सहज रुपमा तेल पाएका छैनन्। nepalipatro-nagarik निगमले पेट्रोल बाँड्ने सूचना जारी गरेपछि सञ्जय सर्भिस सेन्टर, सुन्धारामा लाइन बसेका मनोज कार्की… Read more »
यसकारण हरियो प्याज खानु लाभदायक हुन्छ
हरियो प्याज धेरैलाइ मन पर्दछ । तर केही केहीले भने प्याज खाएपछि मुख गन्हाउने भनेर नरुचाएको पनि पाइयो । वास्तवमा हरियो प्याज स्वास्थ्यको लागि लाभदायक हुने पाइएको छ । हरियो प्याजमा प्रशस्त मात्रामा भिटामिन सी,ए,के,बी–२,थियामाइन लगायतका तत्वहरु भरपुर मात्रामा रहेका हुन्छन । यसबाहेक हरियो प्याज तामा,फस्फोरस,म्याग्निशियम,पोटासियम,क्रोमियम म्याग्नीज तथा फाइबरको पनि राम्रो स्रोत हो । जानीराखौं… Read more »
भारतलाई हराउँदै वेस्ट इन्डिजले जित्यो यु-१९ विश्वकपको उपाधि
आइसीसी यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको छ। आइतबार बंगलादेशमा भएको फाइनलमा खेलमा भारतलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४५.१ ओभरमा अलआउट भएर १ सय ४६ रनको चुनौति पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ बल अगावै लक्ष्य भेट्टायो। उपाधि दिलाउन वेस्ट इन्डिजका किसी कार्टी र… Read more »
बढ्दो अपराध र असुरक्षित समाज
२०७२- साता यता पोखरामा चार महिला फरक फरक परिवेशमा मृत भेटिए । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्वु माघ १७ गते पोखरा–५ शान्ति नगर चोक प्रगति मार्गमा मृत अवस्थामा फेला परीन् । त्यसको एक दिनपछि मंगलबार पोखरा १५ नयाँ गाउँमा १९ वर्षिय योरुना पुनको शव भेटियो । २५ गते मंगलबार विहान लेखनाथको बेगनासमा एकजना… Read more »
सानेपास्थित कवाडी गोदममा आगलागि
टेकुको कालोपुलस्थित बल्खुजाने बाटोमा रहेको सगमाथा इन्जिनियरिङ कलेज अगाडी रहेको भरत अधिकारीको एसआर सप्लायर्स नामको कागजको कार्टुनको कवाड गोदाम बिहान ६ बजे एक्कासी लागेको आगो नियन्त्रणमा आएको छ । आगलागिबाट गोदम पूर्णरुपमा जलेको छ भने गोदाममा पार्किङ गरि राखिएका दुईवटा गाडी पनि जलेका छन् । यस्तै बन्डलि कुनै प्रकारको मानविय क्षति भने भएको छैन ।… Read more »








