सुबर्ण अबसर निशुलक मन्टेसोरी, ब्युटिसियन, सिलाई कटाई , फेसन दिजाईन तालिम

Posted On    Author    Category सामाजिक.

सुबर्ण अबसर!!! सुबर्ण अबसर!!!

विभिन्न सीप मुलक तालिमहरु नि:शुल्क संचालन हुन्न लागेकाे हुदा ईच्छुक ब्यक्तिहरुले समयमै अाफ्नाे सिट सुरक्षत गर्नुहाेला।

तालिमहरु:- मन्टेसोरी, ब्युटिसियन, सिलाई कटाई , फेसन दिजाईन आदि अझै धेरै तालिमहरु छन् ) 
नाेट:- पुरुष मित्रहरुको लागि पनि तालिम छन् समर्पक गर्ने हाेला।
तालिककाे फाइदाहरु :-
1. तालिम सबै निशुलक
2. तालिम पश्चात CTEVT बाट सीप परिक्षण गरि प्रमाणपत्र दिईन
3. तालिम अबधिभरि खाजाकाे व्यवस्था गरिएकाे उत्कृष्ट प्रशिक्षकबाट प्रशिक्षण गराईने।

patan heart clinic - whole body checkup

तालिमकाे लागि चाहिने कागजहरु :-
1.फाेटा 1बटा
2. नगरिकता फाेटाकपि
समर्पक:- रबिन्द्र पन्त 9843559712
फम भर्ना अन्तिम मिति: 15 गतेसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *