नाबालक सहचालक भन्छन्- पढ्न मन छैन, उद्दार गर्न पर्दैन

Posted On    Author    Category सामाजिक.

ललितपुरको पुल्चोकमा विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले बालअधिकारबारे सार्वजनिक सवारीसाधनमा काम गर्ने नाबालक सहचालकहरुलाई पनि जानकारी गराए। तर ललितपुरको लगनखेलबाट उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनका सहचालकले भने आफूहरुले काम गर्दा खुशी भएको बताए । उनीहरुले सहचालकलाई भन्दा पनि एनजिओ/आइएनजिओले सडकबालबालिकालाई उद्दार गर्न आग्रह गरे । उनीहरुले भने, ‘हामी यसैमा खुशी छौं । पढ्न मन छैन । उद्दार गर्नु पर्दैन ।’

source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *