ललितपुरमा प्रहरीले गुण्डालाई गोली हानेपछि
२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ ।
यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली भेटिएको प्रहरीले बताएको छ । त्यहाँ भेटिएको पेस्तोल निकै पुरानो र खिया लागिसकेको अवस्थामा रहेको पाइएको छ ।
Leave a Reply